Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकामा प्रजातन्त्र दिवसको अवसरमा विशेष दीप प्रज्वलन सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
February 19, 2025
in समाचार
A A
0
भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न
12
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । प्रजातन्त्र दिवस २०८० को अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाको प्राङ्गणमा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराउ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार अधिकारी, सूचना अधिकारी सन्देश तिम्सिनालगायत अन्य कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमलाई सम्बोधन गर्दै प्रजातन्त्रको मूल्य, मान्यता र लोकतान्त्रिक अधिकारप्रति नागरिकलाई सचेत गराउने उद्देश्य रहेको बताए। उनले लोकतान्त्रिक मूल्य र सिद्धान्तको संरक्षण गर्न सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

अध्यक्ष आजादले जनताको सहभागिता बिना समृद्धि सम्भव नभएको भन्दै, सुशासन र पारदर्शिताका लागि पालिका प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानहरूको स्मरण गर्दै, आगामी दिनमा लोकतान्त्रिक प्रक्रियालाई अझ सशक्त बनाउन सबैले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय इनरुवा, सुनसरीबाट प्राप्त पत्रानुसार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा आयोजित गरिएको हो।

Previous Post

७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न

Next Post

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

Next Post
मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana