Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

by नेपाल टाइमलाइन न्यूज
March 28, 2025
in समाचार
A A
0
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी वर्षलाई “कोशी प्रदेश पर्यटन वर्ष २०८२”को रूपमा घोषणा गरेको छ। यस महत्त्वपूर्ण अभियानको शुभारम्भ आगामी चैत २७ गते तेरथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्र (लालीगुराँस नगरपालिका, आर आर गार्डेन) मा हुने भएको छ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरे सहितको टोलीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरी उक्त समारोहको प्रमुख अतिथि बन्नका लागि औपचारिक निमन्त्रणा गरेका छन्। भेटमा कोशी प्रदेशको पर्यटन सम्भावना, पर्यटन वर्षको औचित्य, र यसले प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानका बारेमा छलफल भएको थियो।

कोशी प्रदेश सरकारको नीति र कार्यक्रमअनुसार, पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यमा दीर्घकालीन योजना अघि बढाइने बताइएको छ। प्रदेश गौरवको कार्यक्रमअन्तर्गत रहेको यो अभियानले स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

Previous Post

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

Next Post

इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

Next Post
इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

इनरुवामा एम.एम. कप फाउण्डेशनद्वारा पत्रकार जयकृष्ण यादवसहित विभिन्न व्यक्तिहरू सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana