Sunday, February 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in खेलकुद, स्थानीय समाचार
A A
0
कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई
12
SHARES
Share on FacebookShare on Twitter
सुनसरीको कोसी गाउँपालिकाले कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई गरेको छ । असोज २८ गतेदेखी ३१ गतेसम्म पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कबडी खेलको लागि प्रदेश १ को खेलाडी टिममा सहभागि हुदै भाग लिन जाने भएकाले विदाई गरिएको हो ।
कोशी गाउँपालिका वडा नम्बर ३ को राष्ट्रिय मावि शोभनपुरकी कक्षा ११ मा अध्ययनरत्त छात्रा जानकी उराँवलाई राष्ट्रिय कबड्डी खेलाडीका रुपमा छनौट भएकोमा उहाँलाई ११ हजार रुपियाँ सहित सम्मान गर्दै विदाई गरिएको छ । छात्रा कबडी खेलाडी जानकी उराँवलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यतामा विदाई गरिएको कार्यक्रम सञ्चालक गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । विदाई कार्यक्रममा कोशी उपाध्यक्ष अनिता यादव, नेपाली काग्रेंस सुनसरी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सदानन्द मण्डल, कोशी वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, वडा नम्बर २ का वडा अध्यक्ष ध्यानी उराँव,राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरेकृष्ण राउत लगायतले उराँवलाई बिदाई गर्नुभएको थियो । त्यसैगरी प्रदेशस्तरीय प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेका उराँव सहित गंगा सरदारलाई पुरस्कृत गरेको जनाएको छ । कार्यक्रममा कवडी प्रशिक्षक तरुण कुमार यादवलाई पनि सम्मान गरेको थियो । कोसी गाउँपालिकाले दुई वर्षदेखी खेलाडीका लागि प्रशिक्षण र प्रतियोगिताहरु गर्दै आएकाले राष्टिय स्तरमा खेल्न पाउनु पालिकाकै गौरवको कुरा भएको कोशी अध्यक्ष एयुव अंसारीले बताउनुभयो । कार्यक्रममा सयौ विधार्थी तथा सरोकारबालाहरु सहभागिता रहेको थियो भने राष्टिय मावि शोभनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समसुल मंसुरीको अध्यक्षमा सम्पन्न भएको थियो ।
Previous Post

यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

Next Post

देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने

Next Post
देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने

देउवाविरुद्धको उजुरीमाथि आयोगको फैसला : उम्मेदवारी कायमै राख्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana