Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भारतसँगको खेलपछि के भन्छन् नेपालका कप्तान रोहित?

भारतसँगको खेलपछि के भन्छन् नेपालका कप्तान रोहित?

by नेपाल टाइमलाइन न्यूज
September 5, 2023
in खेलकुद
A A
0
भारतसँगको खेलपछि के भन्छन् नेपालका कप्तान रोहित?
10
SHARES
Share on FacebookShare on Twitter

भारतसँगको खेलपछि के भन्छन् नेपालका कप्तान रोहित? एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।

सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो।भारतसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा रोहित सन्तुष्ट देखिएका हुन्।

‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु। विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं। मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।उनले भारतका ब्याट्सम्यनद्वय विराट कोहली र रोहित शर्मासँग पनि खेलका दौरान छोटो कुरा गर्ने मौका पाएको पत्रकार सम्मेलनमा बताए।भारतविरुद्ध आफूहरुको बलिङ योजना सुनाउँदै उनले अघि भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो। पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’पाकिस्तानभन्दा भारतविरुद्ध राम्रो ब्याटिङ गरेको हो भन्ने प्रश्नमा उनले परिस्थितिमा भर पर्ने बताए। ‘सबै कुरा कन्डिसनमा भर पर्छ,’ उनले भने

भारतले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेको रोहितको भनाइ छ।उनले अब चीनमा हुने एसियाली खेलकुदको तयारीमा लाग्ने बताए। एसियाली खेलकुदमा आगामी असोज पहिलो साता सुरु हुँदैछ भने प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ।

Previous Post

नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना

Next Post

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

Next Post
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana