Tuesday, October 21, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह पहिलो वडा अध्यक्ष कपको तयारी

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो वडा अध्यक्ष कप–२०८० को तयारी पुरा भएको छ ।   

by नेपाल टाइमलाइन न्यूज
November 8, 2023
in खेलकुद
A A
0
भोक्राहा नरसिंह पहिलो वडा अध्यक्ष कपको तयारी
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो वडा अध्यक्ष कप–२०८० को तयारी पुरा भएको छ ।

गाउँपालिका क्षेत्रका ८ वटा टिमको सहभागितामा हुने पहिलो वडा अध्यक्ष कपको तयारी पुरा भएको आयोजक अब्वान युवा उत्थान केन्द्रले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ४ को संयोजनमा हुने पहिलो वडा अध्यक्ष कपको सबै तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

विहीबारबाट सुरु हुने कपमा उपाधि चुम्नेले ३० हजार रुपियाँ नगद र उपबिजेताले २० हजार नगद सहित पुरस्कार, प्रमाण पत्र र सिल्ड पाउनेछ ।

Previous Post

भोक्राहा नरसिंह ६ द्वारा खेलाडीलाई खेल सामाग्री

Next Post

उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

Next Post
उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

उपभोक्तालाई ठग्नेहरु आफै ठगिन्छन् : सभापति खान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana