Tuesday, December 9, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

शिवगंज प्रिमसयर लिग क्रिकेट प्रतियोगिता सुरु 

शिवगंज प्रिमसयर लिग क्रिकेट प्रतियोगिता सुरु 

by नेपाल टाइमलाइन न्यूज
December 14, 2023
in खेलकुद
A A
0
शिवगंज प्रिमसयर लिग क्रिकेट प्रतियोगिता सुरु 
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा शिवगंज प्रिमसयर लिग क्रिकेट प्रतियोगिता सुरु भएकाे छ ।

भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा पहिलाे पटक शिवगंज प्रिमसयर लिग उपभोक्ता समितिकाे आयाेजनामा उक्त प्रतियोगिता मंसिर २७ गते बाट सुरु भएकाे हाे ।

बुधबार भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले रिवन काटेर तथा शिल्ड अनावरण गरि उक्त प्रतियोगिताकाे उदघाटन गर्नुभएको थियाे ।

 

उदघाटन खेलमा भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-७ का राेलेक्स युवा क्लब नरसिंहले २१ रन ल्याएर वीजय भएकाे थियाे। हरिनगर गाउँपालिकाकाे घुस्कीका घुस्की सुपर किंग र  राेलेक्स युवा क्लब नरसिंहका खेलाडीहरु बिच प्रतिस्पर्धा भएकाे थियाे ।

आजकाे पहिलाे खेलमा हरिनगरा र भाण्टाबारीले खेल्नेछ भने दाेस्राे खेल बस्मतिया र बरियाकमाल भारतका खेलाडीहरुले खेल्ने शिवगंज प्रिमसयर लिग उपभोक्ता समितिले जनाएकाे छ ।

Previous Post

लुम्बिनी प्रदेशमा महिला कर्मचारीले महिनावारी बिदा पाउने

Next Post

बाबालाई जन्मदिनको शुभकामना  

Next Post
बाबालाई जन्मदिनको शुभकामना  

बाबालाई जन्मदिनको शुभकामना  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana