Wednesday, March 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा

भोक्राहा नरसिंहमा जारी उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिता त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा 

by नेपाल टाइमलाइन न्यूज
June 12, 2024
in खेलकुद
A A
0
त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंहमा जारी उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको समूह ऐ बाट खेल जित्दै सुनसरी र समूह बी बाट खेल जित्दैै त्रिभुवन आर्मी क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटर फाईनल खेलमा धनकुटालाई ५ को विरुद्ध १६ अंकले पराजित गर्दै प्रथम खो खो प्रतियोगिताको समूह ऐ बाट सुनसरीले जित निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको छ । त्यसैगरी सर्लाहीलाई ६ को विरुद्ध २६ अकंले पराजित गर्दै त्रिभुवन आर्मी क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । खेलको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष सुनीतकुमारी उराँव , वडा अध्यक्ष बौवालाल यादव, पत्रकार जयकृष्ण यादव सहितले एतिहासिक प्रथम महिला खो खो प्रतियोगिताको औचित्यका बारेमा बोल्नुभएको थियो । खेलमा बारा, धनकुटा, सुनसरी, मोरगं, सर्लाही र आर्मी सहित सात टिमले सहभागिता जनाएको छ ।

Previous Post

देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

Next Post

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

Next Post
बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana