Monday, July 14, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा

भोक्राहा नरसिंहमा जारी उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिता त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा 

by नेपाल टाइमलाइन न्यूज
June 12, 2024
in खेलकुद
A A
0
त्रिभुवन आर्मी र सुनसरी सेमिफाईनलमा
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंहमा जारी उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको समूह ऐ बाट खेल जित्दै सुनसरी र समूह बी बाट खेल जित्दैै त्रिभुवन आर्मी क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटर फाईनल खेलमा धनकुटालाई ५ को विरुद्ध १६ अंकले पराजित गर्दै प्रथम खो खो प्रतियोगिताको समूह ऐ बाट सुनसरीले जित निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको छ । त्यसैगरी सर्लाहीलाई ६ को विरुद्ध २६ अकंले पराजित गर्दै त्रिभुवन आर्मी क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । खेलको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष सुनीतकुमारी उराँव , वडा अध्यक्ष बौवालाल यादव, पत्रकार जयकृष्ण यादव सहितले एतिहासिक प्रथम महिला खो खो प्रतियोगिताको औचित्यका बारेमा बोल्नुभएको थियो । खेलमा बारा, धनकुटा, सुनसरी, मोरगं, सर्लाही र आर्मी सहित सात टिमले सहभागिता जनाएको छ ।

Previous Post

देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

Next Post

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

Next Post
बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

by नेपाल टाइमलाइन न्यूज
July 13, 2025
0

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
July 9, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana