Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने

कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने

by नेपाल टाइमलाइन न्यूज
July 20, 2023
in Uncategorized
A A
0
कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।

 

बीपी कोइराला ४१औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिनुभयो । पार्टी सभापति देउवाले महामानव बीपी कोइरालाको इनरुवा–९ बबियामा रहेको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले जनाएको छ ।

 

सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला कांग्रेस कार्यालय सुनसरीले जनाएको छ । कांग्रेस सभापति सुनसरी आउने भएपछि सुनसरी कांग्रेसले तयारी थालेको सुनसरी सभापति भण्डारीले बताउनुभयो ।

 

कांग्रेस सुनसरीले जिल्ला सम्मेलनमा सहभागिताका लागि केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहने सुनसरी पार्टी सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो ।

श्रोत:-गोरखापत्र

Previous Post

सुन काण्डका दाेषीलाई कानुनी दायरामा ल्याइन्छ, अनुसन्धान निष्कर्षमा पुग्छ : गृहमन्त्री

Next Post

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

Next Post
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana