Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मैले आमालाई गरेको प्रश्न – आमाको उतर आँशुबाट यसरी सुरुवात

आमालाई गरेको प्रश्न भन्ने यो कथा धेरै ठाउँबाट मन्न र अनुभवबाट लेखको हो - लेखक रविन्द्र कुमार यादव

by नेपाल टाइमलाइन न्यूज
July 29, 2023
in Uncategorized, खेलकुद, मनाेरञ्जन, समाचार
A A
0
मैले आमालाई गरेको प्रश्न – आमाको उतर आँशुबाट यसरी सुरुवात
21
SHARES
Share on FacebookShare on Twitter

सपना सबैको हुन्छ तर सबै भन्दा फरक मेरो सपना छ । यसरी सुरुवात गर्छु म आफ्नो आमा संग प्रश्न गर्न उतर ठाउँमा आँशुबाट सुरुवात हुन्छ ,आमा भन्नु हुन्छ बाबु खै तिमी के सुनाउनु कसरी सुनाउनु तिम्रो लागि गरेको ती सबै प्रयास खेर गयो भन्दै आमा निःशब्द भइन् ।

म आमालाई त्यो अवस्था देखेर म आफ्नो आँखा रगत नै देखें अनि भन्ने आमा यो तपाईं प्रयास खेर गएको छैन, म बाँचे मेरो देश बाच्छ यति भन्दै म देश छोड्ने निर्णय गरे अनि ती मनमा भएको अधिकाँस प्रश्न गरे

प्राय : हाम्रो देश युवाको जीवन कथा यसरी नै सुरु हुन्छ

मैले देखेको ती सपनाहरु विपिनामा कहिले परिणत हुन्छ ,आमा ।

मैले गर्न नचाहेको होइन गरेर पनि हुन नसकेको हो ।

खोइ कसको दोष दिनु ,१५ वर्ष लगाएर पढेको देशमा १५ हजार पनि नपाउने हाम्रो देश यहाँ, ती दिन लगाएर बनाएको किताब छिटै बिक्ने हाम्रो देश

सधै भन्ने गर्थे म बाचे सम्म आफ्नो देश छोडिन् आज जिउनको लागि नै देश छोड्नु पर्यो ,

तपाईंले मलाई पढाउन लिएको ऋण तिर्न खाडी भए पनि जानु पर्छ ,आमा

तर आमा म यदि बक्समा फर्किए भने?

हाम्रो देश गरीब बाँच्ने अधिकार छैन,

तपाईं पनि नेता भए हुन्थ्यो ,आमा

मेरो साथिको आमा नेता हुन् उसलाई खाडी जानु पर्देन ।

कसलाई सुनाउनु यो पीडा, आमा सुन्ने भन्दा सुनाउने

यहाँ धेरै छन्

Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

Next Post

वैदेशिक रोजगारीमा जानेहरूको संख्यासँगै समस्याहरूसमेत बढीरहेका छन । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले निम्न कुराहरूमा ध्यान दिऔं आफ्नो यात्रा र बसाईलाई सुरक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana