Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख

बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख

by नेपाल टाइमलाइन न्यूज
November 2, 2023
in Uncategorized, समाचार
A A
0
बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘बजाजको ५ पन्च’ नामक नयाँ स्कीम सार्वजनिक गरेको हो ।

यो स्कीम अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा ग्राहकले ५ चरणमा नगद छुट तथा नगद जित्ने मौका प्राप्त गर्नेछन् ।

बजाजको मोटरसाइकलको नेपालको लागि आधिकारी विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत ग्राहकले पहिलो चरणमा बजाजको फेसबुक पोष्ट आफ्नो वालमा सेयर गरेर १ हजार नगद जित्न सक्नेछन् । त्यस पश्चात् दोस्रो चरणमा शोरुममा पुगेर मोटरसाइकल हेरेर एसएमएस गरी ५० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् ।

तेस्रो चरणमा मोटरसाइकल खरिद गर्दा ग्राहकले पाउने यूनिक कोड मार्फत १ लाखसम्म नगद जित्न सक्ने छन् । त्यसैगरी चौथो चरणमा बजाज मोटरसाइकल खरिद गर्नका लागि रिफर गरेर ३ वटा सर्भिस निःशुल्क जित्न सक्नेछन् । यसरी प्राप्त फ्रि कुपनबाट ९ औं, ११ औं र १२ औं सर्भिस निःशुल्क हुनेछ ।

त्यस्तै बजाजको मोटरसाइकल खरिद गर्ने मध्य एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत १० लाख जित्न सक्नेछन् । यो स्कीम बजाजको देशभर रहेको आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Previous Post

भोक्राहा नरसिंह खेल मैदानको अभावमा धान खेतमा कुस्ती प्रतियोगिताको तयारी

Next Post

प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश

Next Post
प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश

प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana