Wednesday, May 21, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षले दिए भोक्राहा बासीलाई जनै पूर्णिमको शुभकामना

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षले दिए गाउँबासीलाई जनै पूर्णिमको शुभकामना

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
August 19, 2024
in Uncategorized, मनाेरञ्जन, स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षले दिए गाउँबासी जनै पूर्णिमको शुभकामना
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भदौ ३ गते सोमबारका दिन पर्न गएको हिन्दू धर्मावलम्बीहरुको पर्व जनै पूर्णिमा रक्षा बन्धन को अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलले गाउँबासीलाई शुभकामना व्यक्त गरेका छन्।

 

उनले भने, “हाम्रो समाजमा धार्मिक, बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक विविधतायुक्त हाम्रो समाजमा मनाउने यस प्रकारका चाडपर्वहरु एकता, सद्भाव र प्रगतिको प्रतीक हुन्।”

 

अध्यक्ष आजादले जनै पूर्णिमा दिन वर्तमान गरेका हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने र समूदाय अनुसार दिदीबहिनीहरुले हातबाट दाजुभाइहरुलाई रक्षा बन्धन बाध्ने, नयाँ जनै लगाउने, मञ्नजनहरुकाे हातबाट रक्षा बन्धन बाँधि लगाएकाे कार्यले सबैलाई सुसूचित गर्दै धर्म संस्कृति र सामाजिक सद्भावको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

 

उनले थपे, “जनै पूर्णिमा हाम्रो धार्मिक सांस्कृतिक सम्पदा हो। यसले हामीभित्र सामाजिक सद्भाव र एकताको अभिवृद्धि गर्ने विश्वास राख्दछ।”

 

अध्यक्ष आजादले थपे, “यो पर्वले हामीलाई पारस्परिक सम्मान र धार्मिक सहिष्णुता कायम राख्न प्रेरित गर्दछ, जसले गर्दा हाम्रो समाजको सामाजिक एकता अझ सुदृढ हुन्छ। यसले केवल धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक रुपमा पनि हामीलाई बलियो बनाउँछ।

Previous Post

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन सम्पन्न, ८० जनाले दिए अडिसन

Next Post

सरकारले टिकटक माथिको प्रतिबन्ध आजदेखि हटाउदै

Next Post
सरकारले टिकटक माथिको प्रतिबन्ध आजदेखि हटाउदै

सरकारले टिकटक माथिको प्रतिबन्ध आजदेखि हटाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

कोशी लगानी सम्मेलनमा एक खर्ब ३९ अर्बको लगानी प्रस्ताव, प्रदेश समृद्धिको यात्रामा अघि बढ्दै

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

एकताको सन्देशसहित साकेलासिली उद्घाटन: पूर्वअर्थमन्त्री कार्कीद्वारा राई समुदायको योगदानको प्रशंसा

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana