Friday, October 31, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिवद्धता  

by नेपाल टाइमलाइन न्यूज
December 14, 2024
in Uncategorized
A A
0
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका प्रमुख राजनीतिक तलहरुले मंसिर १६ गते हुन लागेको गढी गाउँपालिका ६ नम्बर वडाको उपनिर्वाचनमा निर्वाचन आचारसिंहता पूर्ण पालन गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला तथा स्थानीय तहका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सनिबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि गढी गाउँपालिका ६ नम्बर वडाको उपनिर्वाचनमा उम्मेदबारी दिएको दश राजनीतिक दल र दुई स्वतन्त्रका उम्मेदबार समेतलाई बोलाई छलफल गर्दा दलहरु तथा उम्मेदबारहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख मुकेश उपाध्यायले दलहरु तथा उम्मेदबारहरुले निर्वाचन र मतदान, मतगणनासम्म निर्वाचन आचारसिंहता पूर्ण पालन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडामा वडा अध्यक्षका उम्मेदबारहरु तथा निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख, राष्टिय अनुसंधान र नेपाली सेना सहितको सुरक्षा अधिकारी र जिल्लाका दलहरु तथा उम्मेदबारहरुको सहभागीतामा भएको छलफलमा सबैले आ आफ्नो स्थानबाट निर्वाचन आचार संहिता २०७९ लाई पूर्ण पालन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाएको उपाध्यायले जानकारी दिनुभयो ।

संघीय र प्रदेशका सासद, मन्त्रीहरु र जनप्रतिनिधिहरु चुनाव प्रचारमा सहभागी हुन नपाउने व्यवस्थाको केहीले विरोध गरेका थिए ।

जिल्लाको एउटै वडा मात्रै उपनिर्वाचन भईरहेको र सबैको चासो बढेसगैं निर्वाचन आचार संहिता त्यतीकै उलघंन भएको गुनासो बढेकाले सर्वपक्षीय रुपमा छलफल गरेकोमा त्यसलाई पूर्ण पालन गर्दै अगाडि बढ्ने प्रतिवद्धा जनाएको जिल्ला निर्वाचन कार्यालाय सुनसरीका निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Previous Post

जनता समाजवादी पार्टी नेपालद्वारा देवानगंज-१ मा २१ सदस्यीय वडा कार्यसमिति पुनर्गठन

Next Post

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन इस्राइल मंसुरी पुन सभापतिमा निर्वाचित

Next Post
नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन इस्राइल मंसुरी पुन सभापतिमा निर्वाचित

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन इस्राइल मंसुरी पुन सभापतिमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana