Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भारतबाट ल्याइएको ब्रोकाउली बरामद: भाेक्राहा फुलचाेकमा स्थानीयले गरे चक्काजाम

भारतबाट ल्याइएको ब्रोकाउली बरामद: भाेक्राहा फुलचाेकमा स्थानीयको चक्काजाम

by नेपाल टाइमलाइन न्यूज
December 25, 2024
in Uncategorized
A A
0
भारतबाट ल्याइएको ब्रोकाउली बरामद: भाेक्राहा फुलचाेकमा स्थानीयले गरे चक्काजाम
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भाेक्राहा नर्सिंह गाउँपालिका-४, फुलचाेकमा स्थानीयले सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएको ब्रोकाउलीसहितको पिकअप भ्यान नियन्त्रणमा लिएर भन्सार बुझाएपछि विरोधस्वरूप चक्काजाम गरेका छन्।

सशस्त्र प्रहरी बल नम्बर ४ गण, सुनसरीका अनुसार भारतबाट आयात गरिएका तरकारीहरूले नेपाली किसानहरूको व्यापारमा असर पुर्‍याइरहेको छ। नेपालमा उत्पादित तरकारीको संरक्षण गर्न ब्रोकाउली जस्ता आयातित तरकारीमा रोक लगाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद ब्रोकाउली नेपाली उत्पादन नभएको प्रमाणित भएपछि गाडी र तरकारी भन्सार कार्यालयमा बुझाइएको हो।

स्थानीयले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। घटना समाधानका लागि प्रहरी र स्थानीय प्रतिनिधिबीच छलफल भइरहेको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभएको छ।

Previous Post

भोक्राहा नरसिंहबाट अवैध हतियारसहित एकजना पक्राउ

Next Post

डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

Next Post
डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana