Sunday, December 7, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा अनुदानको मल विक्रि वितरण गर्ने क्रममा अत्याधिक जनगुनासो : गाउँपालिकाको कडाइ

भोक्राहा नरसिंहमा अनुदानको मल विक्रि वितरण गर्ने क्रममा अत्याधिक जनगुनासो : गाउँपालिकाको कडाइ

by नेपाल टाइमलाइन न्यूज
February 4, 2025
in Uncategorized
A A
0
स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले रसायनिक मल विक्रेताहरुलाई तोकिएको मूल्यअनुसार अनिवार्य रूपमा मल बिक्री वितरण गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा कृषि सहकारी संस्थाहरूले श्री कृषि सामग्री कम्पनी लिमिटेड, इटहरी तथा श्री साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, विराटनगरबाट मल ल्याई विक्री वितरण गर्दा अत्यधिक जनगुनासो आएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा, अनुदानको मल वितरण व्यवस्थापन स्थानीय समितिले तोकेको मूल्यभन्दा बढी शुल्क असुल नगर्न निर्देशन दिइएको छ। साथै, मल बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्न र प्रतिवेदनमा समावेश गर्नुपर्ने उल्लेख छ।

यदि सहकारी संस्थाहरूले यो निर्देशनको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। गाउँपालिकाले किसानहरूलाई तोकिएको मूल्यमै मल उपलब्ध गराउन विशेष ध्यान दिन सहकारी संस्थाहरुलाई आग्रह गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचना
Previous Post

निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री

Next Post

प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

Next Post
प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana