Thursday, March 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कर्मचारीको चरम लापर्वाही

कर्मचारीको चरम लापर्वाही

by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in समाचार, स्थानीय समाचार
A A
0
कर्मचारीको चरम लापर्वाही
36
SHARES
Share on FacebookShare on Twitter
विनोद कुमार मेहता । नरसिंह सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको पाइएको छ । कार्यालय समयमा नआउने र कहिले काही आएर हप्तादिनको हाजिरि गर्ने गरेको पाइएको छ । पशु सेवा शाखाका प्रमुख कैयुम अंसारीले कार्यालय समयको ख्याल नगरेको र अन्य कर्मचारी भएकाले ढिलासुस्ती गरेको गुनासो आएको हो । गुनासो आएकाले जज न्यूजले गरेको अनुगमनका क्रममा सेवा कार्यालय भएपनि सेवा नपाउदाँ सेवाग्राहीलाई सास्ती भएको पाइएको हो ।
 
गाईभैसी, बाख्रा, सुगुर बंगुर र पञ्छी समेतको सेवा र उपचारका लागि सञ्चालनमा आएको नरसिंह पशु सेवा शाखाका प्रमुख अंसारी निजी काममा र सेवाग्राहीको घरमा गएर एक सय ५० देखी पाँच सय रुपियाँसम्म लिने गरेको स्थानीय सेवाग्राही सुमन साहले गुनासो गर्नुभयो । कर्मचारीको चरम लापर्वाही बढेकाले सेवाग्राही मारमा परेको पाइएको छ । वडा अध्यक्ष बौवालाल यादवले पनि नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको गुनासो आएको र त्यसमा निगरानी बढाउने प्रतिकृया दिनुभएको छ ।
Previous Post

कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Next Post

प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु

Next Post
उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana