Thursday, March 23, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कर्मचारीको चरम लापर्वाही

कर्मचारीको चरम लापर्वाही

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in समाचार, स्थानीय समाचार
A A
0
कर्मचारीको चरम लापर्वाही
33
SHARES
Share on FacebookShare on Twitter
विनोद कुमार मेहता । नरसिंह सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको पाइएको छ । कार्यालय समयमा नआउने र कहिले काही आएर हप्तादिनको हाजिरि गर्ने गरेको पाइएको छ । पशु सेवा शाखाका प्रमुख कैयुम अंसारीले कार्यालय समयको ख्याल नगरेको र अन्य कर्मचारी भएकाले ढिलासुस्ती गरेको गुनासो आएको हो । गुनासो आएकाले जज न्यूजले गरेको अनुगमनका क्रममा सेवा कार्यालय भएपनि सेवा नपाउदाँ सेवाग्राहीलाई सास्ती भएको पाइएको हो ।
 
गाईभैसी, बाख्रा, सुगुर बंगुर र पञ्छी समेतको सेवा र उपचारका लागि सञ्चालनमा आएको नरसिंह पशु सेवा शाखाका प्रमुख अंसारी निजी काममा र सेवाग्राहीको घरमा गएर एक सय ५० देखी पाँच सय रुपियाँसम्म लिने गरेको स्थानीय सेवाग्राही सुमन साहले गुनासो गर्नुभयो । कर्मचारीको चरम लापर्वाही बढेकाले सेवाग्राही मारमा परेको पाइएको छ । वडा अध्यक्ष बौवालाल यादवले पनि नरसिंहको पशु सेवा शाखाका कर्मचारीको चरम लापर्वाही बढेको गुनासो आएको र त्यसमा निगरानी बढाउने प्रतिकृया दिनुभएको छ ।
Previous Post

कुस्ती र खोखो खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Next Post

प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु

Next Post
उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana