Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
in समाचार, स्थानीय समाचार
A A
0
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी इनरुवा नगरपालिका ९ बबिया नेपाली कांग्रेस वडा समितिले सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्र सुधार र शिक्षामा सुशासनका लागि काम गर्न प्रेरणा सहित जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियामा सोमबार सम्मान गरिएको हो ।


काग्रेंस पार्टीका जिल्ला सभापति केदार भण्डारीले समितिका जयकृष्ण यादव, यद्धुनन्दन यादव, लहरी खत्वे सहितकालाई एक कार्यक्रमका बीच सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा पार्टीका माहाधिवेशन प्रतिनिधि प्रकाश नेपाली, स्थानीय नेता कृष्णदेव मेहता, बुधनारायण मेहता, एसएन मेहता, मनोज कुमार यादव, कुश्मी शर्मा, बाजुद्धिन मियाँ, रेनु मेहता, उत्तिमलाल यादव, सोहेव खाँ लगायतको उपस्थिती रहेको थियो । पार्टीको वडा समितिको आयोजनामा सम्मान गरेको पार्टीको इनरुवा ९ वडा समिति सभापति लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

 

Previous Post

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

भु उपयोग नीति कार्यन्वनमा जोड

Next Post
भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana