Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

by नेपाल टाइमलाइन न्यूज
July 18, 2023
in समाचार
A A
0
बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु
9
SHARES
Share on FacebookShare on Twitter

धनगढी । कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको हो।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पश्चिम नहरमा नुहाइरहेको अवस्थामा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन जाँदा डुबेर योगेशको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार १० वर्षीय गणेशको ज्यान जोगिएको छ भने डुबिरहेकोलाई बचाउन गएका योगेशले भने आफूलाई जोगाउन असक्षम रहे। नहरमा उनी डुबेपछि सुरक्षाकर्मीसहित स्थानीय उद्धार कार्यमा खटेका थिए।

Previous Post

अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा

Next Post

हरिनगर गाउँपालिका १ न वडाका अध्यक्ष भ्रष्टाचारमा लिप्त, नियम विपरीत दिउँसो नै खाए १ लाख 

Next Post
हरिनगर गाउँपालिका १ न वडाका अध्यक्ष भ्रष्टाचारमा लिप्त, नियम विपरीत दिउँसो नै खाए १ लाख 

हरिनगर गाउँपालिका १ न वडाका अध्यक्ष भ्रष्टाचारमा लिप्त, नियम विपरीत दिउँसो नै खाए १ लाख 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana