मोहसीम अंसारी सुनसरीकाे , हरिनगर गाउँपालिका वडा नं १ मा अवस्थित अाज नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन भएका छ। हरिनगर गाउँपालिका वडा १ पुरानो रामनगर भूटाहा वाड नं ६ अवस्थित भुटाहा बजारमा पार्टी कार्यालयको उद्घाटन भएको हो । उद्घाटन समारोहकाे प्रमुख अथितिका रूपमा नेकपा एमालेकाे सुनसरी जिल्लाको इन्चार्ज माननीय जगदिश कुस्यतले उद्घाटन गरेकाे थियो । र अर्को अथितीका रूपमा नेकपा एमाले बाट हरिनगर गाउँपालिका अध्यक्ष पदका उमेदवार क , लस्करी अंसारी र नेकपा एमालेबाट हरिनगर गाउँपालिकाकाे उपा अध्यक्ष पदको उमेदवार , केसिला कुमारी सहभागी भएका थिए । नेकपा एमाले हरिनगरकाे पार्टी कार्यालयको उद्घाटन समारोह करिब ११ बजे नेपाली समयकाे अनूसारले भएको थियो उद्घाटन समारोहमा करिब ३०० जना भन्दा बढि सहभागी रहेको थियो । नेकपा एमाले हरिनगर गाउँपालिकाकाे पार्टी कार्यलय भूटाहा बजार सन्तोष होटलको छेउमा रहेको छ।
Mohasim Alam