Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हरिनगरमा एमाले पार्टी कार्यलय उडघाटन

हरिनगरमा एमाले पार्टी कार्यलय उडघाटन

by नेपाल टाइमलाइन न्यूज
April 29, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
हरिनगरमा एमाले पार्टी कार्यलय उडघाटन
9
SHARES
Share on FacebookShare on Twitter
 मोहसीम अंसारी सुनसरीकाे , हरिनगर गाउँपालिका वडा नं १ मा अवस्थित अाज नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन भएका छ। हरिनगर गाउँपालिका वडा १ पुरानो रामनगर भूटाहा वाड नं ६ अवस्थित भुटाहा बजारमा पार्टी कार्यालयको उद्घाटन भएको हो । उद्घाटन समारोहकाे प्रमुख अथितिका रूपमा नेकपा एमालेकाे सुनसरी जिल्लाको इन्चार्ज माननीय जगदिश कुस्यतले उद्घाटन गरेकाे थियो । र अर्को अथितीका रूपमा नेकपा एमाले बाट हरिनगर गाउँपालिका अध्यक्ष पदका उमेदवार क , लस्करी अंसारी र नेकपा एमालेबाट हरिनगर गाउँपालिकाकाे उपा अध्यक्ष पदको उमेदवार , केसिला कुमारी सहभागी भएका थिए । नेकपा एमाले हरिनगरकाे पार्टी कार्यालयको उद्घाटन समारोह करिब ११ बजे नेपाली समयकाे अनूसारले भएको थियो उद्घाटन समारोहमा करिब ३०० जना भन्दा बढि सहभागी रहेको थियो । नेकपा एमाले हरिनगर गाउँपालिकाकाे पार्टी कार्यलय भूटाहा बजार सन्तोष होटलको छेउमा रहेको छ।
Mohasim Alam
Mohasim Alam Ansari

Enter
Previous Post

विशेष गरी युवाहरुमा चुनावी महुल बढदै जाँदा असल, व्यक्ति चिन्न नसके जस्तो समस्या सक्षम र योग्य ब्याक्तिले अवसर गुमाउदै

Next Post

वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान

Next Post
वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान

वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana