Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
December 24, 2023
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
20
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०८०/०८१ को प्रथम चौमासिकमा सम्पादन गरेको र दोश्रो चौमासिकमा सुरु गरिएको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्वण घिमिरेले बताएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथी संविधानसभा सदस्य सुर्यदेव उराँव रहेका थिए ।

कार्यक्रममा गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारुण अंसारी, वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्धिन अंसारी, वडा नं.७ का वडाध्यक्ष बौवालाल यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, नेपाली काग्रेसँ भोक्राहा नरसिंह गाउँ एकाई सभापति युवराज दाहाल, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डल, नेकपा माओवादी भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष श्यामदेव यादव, नेकपा नेकपा एकिकृत समाजवादी भोक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष चन्दन मेहता लगायतका जनप्रतिनिधी, स्थानीय सुरक्षाकर्मी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

भोक्राहा नरसिंह गाउँपालिका चिरौली, सुनसरीको आयोजना तथा जजन्यूज मिडिया प्रा.ली. सुनसरीको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण गोरखापत्र दैनिक पत्रकार जयकृष्ण यादवले गरेका थिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

Previous Post

विवाहको भोलिपल्ट श्रीमती कुट्ने भारतका प्रख्यात युट्युबर तथा मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा दर्ता

Next Post

प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post
प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न सर्वदलीय माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana