Tuesday, February 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पानबारी गोल्डकप २०८२ धरानमा सुरु, मन्त्री मण्डलद्वारा उद्घाटन

पानबारी गोल्डकप २०८२ धरानमा सुरु, मन्त्री मण्डलद्वारा उद्घाटन

by नेपाल टाइमलाइन न्यूज
May 14, 2025
in खेलकुद
A A
0
पानबारी गोल्डकप २०८२ धरानमा सुरु, मन्त्री मण्डलद्वारा उद्घाटन
15
SHARES
Share on FacebookShare on Twitter

धरान । पानबारी फुटबल क्लबको आयोजनामा दोस्रो पानबारी गोल्डकप २०८२ को भव्य उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले शनिबार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले खेलकुद क्षेत्र देश चिनाउने महत्वपूर्ण माध्यममात्र नभई स्वास्थ्यका लागि पनि अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले खेल क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा सकारात्मक प्रतिफल दिने बताउँदै सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता सञ्चालन समिति अनुसार गोल्डकपमा स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न फुटबल क्लबहरूको सहभागिता रहनेछ।

Previous Post

जिल्ला अस्पताल सुनसरीले ओपिडी सेवा पूर्ण रूपमा सञ्चालन आमनागरिकलाई सहजता प्रदान

Next Post

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा

Next Post

उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana