Thursday, January 29, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया

 शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा विशेष अन्तर्क्रिया

by नेपाल टाइमलाइन न्यूज
May 21, 2025
in स्थानीय समाचार
A A
0
शिक्षामा सुधार र विद्यार्थी आकर्षणका लागि वराहक्षेत्र नगरप्रमुखको नेतृत्वमा विद्यालयमा अन्तर्क्रिया
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर स्थित श्री वराहक्षेत्र आधारभूत विद्यालयमा बिद्यार्थीहरूको आक्रषण, गुणस्तरीय शिक्षा, भौतिक संरचना लगायतका विषयमा नगर प्रमुख रमेश कार्की  बिद्यालयका शिक्षक ज्युहरू, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी , अभिभावकहरु र स्थानिय सरोकारवाला महानुभावहरूसँग छलफल र अन्तर्क्रिया गर्नु भएको छ।

बिद्यालयको वर्तमान अवस्था र आवश्यक्ताहरूको बारेमा छलफल गर्दै, नगर प्रमुखले आगामी योजनाहरू र नगरपालिकाले गर्नु पर्ने कामहरूको बारेमा चर्चा गर्नुभयो। बिद्यालयलाई अझ आकर्षक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र योजना ल्याउने कुरा उल्लेख गर्नुभयो।

यस छलफलमा नगर प्रमुख श्री रमेश कार्की ज्यु सहित नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारती, नगर शिक्षा समितिका सदस्य  ज्ञान बहादुर पाण्डे , वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठ, बिद्यालयकी प्रध्यानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुजन भण्डारी , पदाधिकारीहरु, अभिभावक लगायतका स्थानिय सरोकारवाला उपस्थिति रहेको थियो ।

बिद्यालयको भौतिक संरचनामा सुधार र विद्यार्थीहरूको आक्रषण बढाउने योजनाहरूको बारेमा गम्भीर छलफल भएको थियो।

Previous Post

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की

Next Post

गुल्मीका विष्णु भण्डारीले एकै सिजनमै ३० लाखको काँक्रा बिक्री, गाउँमै रोजगारीसहित समृद्धिको नमुना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana