Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अन्तराष्ट्रिय योग दिवस मनाईयो

अन्तराष्ट्रिय योग दिवस मनाईयो

by नेपाल टाइमलाइन न्यूज
June 21, 2022
in मुख्य खबर, समाचार
A A
0
अन्तराष्ट्रिय योग दिवस मनाईयो
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको गढी गाउँपालिका २ मा रहेको सिजी फुड्स कम्पनी,औराबनीमा अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । सम्पन्न योग दिवशको अवसर पारी शुभारम्भ मासिकको संयोजनामा युवा पतञ्जलि योग समिति सुनसरीका अध्यक्ष गेहेन्द्रचन्द्र ढुंगेल तथा शुभारम्भका सम्पादक, पतञ्जली योग महानगर समिति बिराटनगरका प्रचार सचिब दिनेश सिम्पानेले योग कक्षा संचालन गर्नुभयो । कम्पनीका उप महाप्रबन्धक राजीव सिंह राजपुतले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नुभयो । जनसम्पर्क अधिकृत हेम खड्काले स्वागत मन्तव्य राख्दै योगको महत्व दर्साउनु भएको थियो । कार्यक्रममा शुभारम्भको तर्फबाट सम्पूर्ण सहभागीहरुलाई हनुमान चालिसा बितरण गरि समापन गर्नुभएको थियो ।

Previous Post

आठौँ अन्तराष्ट्रिय योग दिवस भव्यताका साथ मनाईयो

Next Post

उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

Next Post
उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana