Friday, March 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुशियैतको पक्षमा बढ्दै जनलहर

by नेपाल टाइमलाइन न्यूज
October 15, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश
12
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम । लौकही
देशभर मंसिर ४ गतेको निर्वाचनका लागि सरगर्मी बढेको छ । दुई वटा गठबन्धनको आफ्नै प्यालन भएकाले अरु निर्वाचनको भन्दा यसपाली सरगर्मी अति नै बढेको छ । यसै मध्येको एक निर्वाचन क्षेत्र सुनसरीको क्षेत्र नम्बर ४ पनि एउटा राष्टिय चर्चाको क्षेत्र हो । यस क्षेत्रमा संघीय सरकारका दुई मन्त्रीको पद समालेका ज्ञानेन्द्र बहादुर कार्की र स्थानीयबासी एमालेका नेता तथा १ नम्बर प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री जगदीश कुशियैतको उम्मेदबारी परेकाले चर्चा बढेको हो । दुवैले आ आफ्नो पक्षमा जनलहर चलेको दावी गरेका छन । तर आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि सुनसरी ४ नम्बर क्षेत्रका मतदाताहरुले टुरिष्ट भर्सेस स्थानीयको बीचमा प्रतिष्प्रधा भन्दै चुनावी प्रचारमा लागेका छन् ।
यहाँ कुसियैतलाई जिताउनका लागि टुरिष्टलाई हटाउ र स्थानीयहरु जिताउँ नारा लगाएका छ्न् । केही समय मात्रै प्रदेश मन्त्री बन्नुभएका कुशियैतको काम गराई र जनतालाई गरेको सेवा, पक्षपात नगरि समान व्यवहार गर्ने नेताको रुपमा रहेको भन्दै उहाँको पक्षमा यसपाली अभूतपूर्व जनलहर देखिएको कोशी गाउँपालिकाका स्थानीयहरु बताउछन ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कुसियैको पक्षमा नेकपा एमालेका नेताकार्यकर्ताको मात्र नभइ अन्यदलकाहरु र सत्ता गठबन्धनको पनि केही साथीहरुले साथ सहयोग र समर्थन गर्ने देखिएको स्थानीयको दावी छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सुचना तथा सञ्चार प्रविधि र नयाँ कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई यसपालिको प्रतिनिधि सभा सदस्य चुनावमा सकस भएको दावी गरिएको छ ।
स्थानीय मतदाताहरुका अनुसार नागरिकहरुको चाहना के छ भने हाम्रो माटोमा जन्मेको , हुर्केको, तीन दशकदेखी आफ्नै क्षेत्रमा सेवा गरेको धर्ती पुत्र समेत रहेका कुसियैतले मात्र कोशी क्षेत्र र सीमा क्षेत्रको पिडा बुझ्नुहुन्छ तसर्थ आफूहरुले मतदान गर्ने प्रतिकृया दिएका छन् ।
बाहिरको देउता भन्दा घरकै भुत नै राम्रो भन्ने नेपाली भनाई छ तर आफ्नै गाउँका नेताले टुरिष्ट भन्दा पद, पहुच र स्रोत साधनले भ्याएसम्म राम्रो गरेकाले बाहिरबाट आएका भन्दा आफ्नै उम्मेदवारहरुलाई मतदान गर्ने दावी प्रितम यादवले गर्नुभएको छ । बाहिरको स्वीकार्य छैन, स्थानीय हार्ने सम्भावना नै छैन यादवले भन्नुभयो । सुनसरी काङ्ग्रेसको पाँचदलीय गठबन्धन भएपनी यस क्षेत्रका जनताले वर्तमान सरकारको नेतृत्व गरिएको नेपाली काङ्ग्रेसले देशमा महंगी र बेरोजगारी ग्रष्त बनाएकाले मतदान विगतको भन्दा फरक पार्ने मुडमा रहेका छन् । जनताको हितमा सीमा सुरक्षा, एससीसि विरुद्ध, राष्यिट स्वाधिन्ता, नागरिक, मुलुक र जनताको हितमा काम गर्ने एक मात्र पार्टी एमाले रहेकोले केही दिन यता सुनसरी क्षेत्र नम्बर ४ मै धेरै नेताहरु गठबन्धनबाटै प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व राज्य मन्त्री, मुस्लिम मोर्चाका महासचिव तथा माओवादी पार्टीका घोषणापत्र लेखक सम्पादन समितिका नेता मोहम्मद जाकिर हुनैन लगायत दर्जनौं नेताकार्यकर्ता नेकपा एमेलमा प्रवेश गरेका छ्न् । पुर्व राज्य मन्त्री हुसेनले हामी संगको कुराकानीमा भन्नू भयो नेकपा एमाले एक मात्र त्यस्तो पार्टी हो जुन पार्टी देश बनाउन सकल बोकेको पार्टी हो । यतिखेर देशभर अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेशको लहर नै चलेको छ । सुनसरी क्षेत्र नम्बर ४ मा योग्य र कुशल ब्यक्ति विकास प्रेमीलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै बलियो वन्दै गएको स्थानीयले वताएका छन । अन्यदलका उम्मेदवारका तुलनामा जनप्रेमी कुशियैत नै बन्नुभएको दावी स्थानीयको छ ।

Previous Post

पूर्व राज्य मन्त्री जाकिर हुसैन एमालेमा प्रवेश

Next Post

हिन्दू स्वयंसेवक संघद्धारा ८ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास जयकृष्ण यादव । इनरुवा इनरुवा, असोज ३० गते । सुनसरी सदरमुकाम इनरुवामा हिन्दू स्वयंसेवक संघले आठ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । असोज २४ गतेदेखि ३१ गतेसम्म प्राथमिक शिक्षा वर्ग अभ्यास कार्यक्रमको पूर्व सन्ध्यामा समापन सामारोह गरेको हो । सुनसरीका २५० जना युवा तथा विद्यार्थी सहभागितामा प्राथमिक शिक्षा वर्ग अभ्यासको तालिम सम्पन्न भएको हो । उक्त तालिममा मानसिक, शारिरिक र बौद्धीक क्षमता बढाउने कक्षा संचालन गरेको संघका जिल्ला सम्वाहक मनोज कुमार यादवले बताउनुभयो । यादवका अनुसार देशका विद्धवान तथा प्रवुद्ध वर्गद्धारा कार्यक्रममा प्रशिक्षण दिनुभएको छ । हिन्दू स्वयंसेवक संघ जिल्ला संघ चालकले जिल्लामा एतिहासिक रुपमा आठ दिने प्राथमिक शिक्षा वर्ग (प्रशिक्षण) कार्यक्रम सम्पन्न गरेको छ । इनरुवाको कोशी पब्लीक स्कूलको प्रारङ्गणमा असोज २४ गतेबाट शुरु भएको प्राथमिक शिक्षा वर्गको समापन आईतबार इनरुवा खेल मैदानमा भएको जनाएको छ । प्रशिक्षण कार्यक्रममा शिक्षाको साथ साथै व्यवहारिक, सामाजिक र संस्कारिक शिक्षाको आवश्यकता महसुस गराउने सोही बारेमा प्रशिक्षित गर्ने काम गरेको संघका दिलिप साहले बताउनुभयो । संगठन नै अनुशासन हो, संगठन नै विजय शक्ती हो, प्रशिक्षणमा सहभागि परिक्षार्थीहरुले अनुशासित र संगठित भएर अत्याधिक लाभ लिने र शिक्षार्थीहरुले आफ्नो जिवनलाई सार्थक र अनुशासित बनाई तालिमबाट प्राप्त ज्ञानले समाज र राष्ट्रको हितको लागि अनुशासित र संगठित भएर अगाडी बढ्ने संघका श्रवण यादवले बताउनुभयो । अहिले देशमा हिन्दु धर्ममाथि चौतर्फी रुपमा प्रहार गर्ने काम भईरहेको बताउँदै यसलाई निरुत्साहित गर्न हिन्दु समाज संगठित हुनुपर्ने यादवले बताउनु भयो । यादवका अनुसार असोज ३१ गते विहान प्राथमिक शिक्षा वर्गमा सहभागि शिक्षार्थीहरुलाई दिक्षान समारोहका बीच बिदाई गर्ने छन । उनीहरुलाई मुख्य प्रशिक्षकले शारिरीक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतको विषयमा प्रशिक्षण दिनुभएको छ । यसैबीच हिन्दू स्वयंसेवक संघद्धारा आयोजना गरिने ८ दिने प्राथमिक शिक्षा वर्ग अभ्यास तथा तालिमको समापनमा हजारौको संख्यामा इनरुवामा रयाली गरिएको छ । विभिन्न सहयोगीहरु र सहभागीहरुको उपस्थितीमा इनरुवा २ को लक्षमी नारायण टोलको बाटो हुदै इनरुवा बजार, जिल्ला प्रहरी कार्यालय, बसचौक, प्रशासन कार्यालय हुदै महेन्द्र चौक, इनरुवा नगरपालिका, शान्ती चौक, गोल चौक, विहिबारे हाट सहित इनरुवा खेल मैदानमा सभा गरिएको छ । र्याली र सभामा विभिन्न जातिय संघ संस्थाहरुको एक्यवद्धता र सहभागिता रहेको थियो । जिल्ला सदरमुकाम इनरुवामा तीस वटा जातिय संघ संस्थाहरुका प्रतिनिधि तथा पदाधिकारी सहित सरोकारबालाहरुको सहभागिता रहेको थियो । सभामा प्रशिक्षार्थीहरुले सिकेका कुराहरु अभ्यास पर्दशन गर्दै दर्शकहरुलाई चकित पारेका थिए । कला कौशल हेरेर अभिभावकहरु मख्ख परेका थिए । संघले आयोजना गर्ने कार्यक्रमको कार्यतालिका अनुसार असोज २४ गते आगमन, २५ गते उद्घाटन, २९ गते मातृभोजन, ३० गते पथ सञ्चालन(नगरमा र्याली) असोज ३१ गते दिक्षान्त समारोह सहित विदाई गर्ने जनाएको छ । चित्रगुप्त सेवा समिति, हलुवाई सेवा समिति, धानुक समाज, मरिक समाज, खत्वे स्वजातिय समिति, पौदार सेवा समिति, थारु कल्याणकारी सभा, नेपाल प्रजापती कुम्भकार संघ, मोची सेवा समिति, रौनीयार सेवा समिति, सरदार बातर समाज, स्वर्णकार समाज, नेपाल यादव सेवा समिति, कुशवाहा कल्याण समाज, तेली कल्याकाण समाज, बैश्य समाज सहितका संघ संस्थाहरुका प्रतिनिधिसंग कार्यक्रमलाई सार्थक र सफल पार्ने विषयमा छलफल गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana