Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा तस्बीर - नेपाल टाइम लाइन न्युज

by नेपाल टाइमलाइन न्यूज
December 9, 2023
in मनाेरञ्जन
A A
0
सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा 
25
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र  यादव , विराटनगर । सुनसरीको इनरुवा नगरपालिका वडा नंम्बर ५ बलाहा स्थित सूर्यकिरण एकेडेमीका कक्षा १२ का व्यवस्थापन संकायका विधार्थीहरु शैक्षिक भ्रमण लगिएको छ । विद्यालयमा पढेका विषयहरुलाई व्यवहारिक रुपमा ज्ञान प्राप्त गर्नका लागि भन्दै सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमणमा लगिएको प्रिन्सिपल मनोजकुमार यादवले जानकारी दिनुभयो । कक्षा १२ का विजनेश शिक्षकको समन्वय र सूर्यकिरण एकेडेमीको विधार्थीहरुको संयुक्त सहयोग तथा विद्यालयको आयोजानमा शैक्षिक भ्रमण गरिएको हो । भ्रमणमा जिल्लाको धरान स्थित औधोगिक क्षेत्र ६ वटा उद्योग र इटहरीको व्यवसायीक केन्द्रको अवलोकन भ्रमण गरी जानकारी दिएको विधार्थी नरेश मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार विद्यालयबाट मंसिर २३ गते कक्षा १२ का सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा धरान गएको हो ।

मेहताले भन्नुभयो, सबै विद्यार्थी ९ः३० मा विद्यालय क्षेत्र जम्मा भयौँ । कक्षा शिक्षकले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । स्कूल बस भएकाले १०ः१० मा गाडी चढ्यौँ । करिब १ घन्टा गाडीको यात्रा गरेपछि धरान पुग्यौँ । कालोपत्रे बाटो सहित इटहरी र धारन बीचमा वनजङ्गल देख्यौँ । नाम चिनेका रुखहरू धेरै थियो । आहा कति राम्रो पो रहेछ धरान त । साथीहरू एक पटक त घुम्नै पर्छ है । भन्दै कुराकानी सहित धरान औधोगिक क्षेत्रमा प्रवेशद्धारको फूल मैले देख्ने र अवलोकन गर्ने अवसर पाएँ । त्यसपछि रबर अर्थत पाईपको उधोग, प्लाई उद्योग सहितको घुम्दाघुम्दै भोक लागेपछि धरानमै खाना खायौँ । खाना खाएपछि नाचगान गरी रमायौँ । त्यसपछि सबै साथीहरु यलम्बर पार्कका गाडी चढेर पुग्यौँ । त्यसपछि हामी घर आऔं । धरानमा शैक्षिक भ्रमण पहिलो पल्ट गएकाले आफूहरु निकै खुसी भएको विधार्थीहरुले सुनाएका छन् ।

सूर्यकिरण एकेडेमीका विधार्थी शैक्षिक भ्रमण कार्यक्रममा प्रिन्सिपल मनोजकुमार यादव, शिक्षक नन्दन कुमार कर्ण, प्रमोद पंडित, जयकृष्ण यादव र उमेश सर सहितको सहभागिता रहेको थियो ।

Previous Post

लेटाङ बुधबारे सडक शिलन्यास

Next Post

खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक गोरु समेत किसानको मृत्यु

Next Post
खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक गोरु समेत किसानको मृत्यु

खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक गोरु समेत किसानको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana