Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

by नेपाल टाइमलाइन न्यूज
November 11, 2024
in मनाेरञ्जन
A A
0
सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा
22
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं ७ का रविन्द्र कुमार यादव एक उत्साही पत्रकार हुन्, जसले बाल पत्रकारिताबाट पत्रकारिता क्षेत्रमा कदम राखेका छन्।उहाँको २०६१ सालको कार्तिक महिनाको २२ गते जन्मिएका हुन्। उनका पिता दामोदर यादव र माता राजकुमारी देवी यादव हुन्। सानै उमेरदेखि मेहेनतको प्रतीक बनेका रविन्द्र यादवले दुई वर्षदेखि आफ्नो मिडिया सञ्चालन गर्दै अन्य सञ्चार माध्यमहरूमा पनि आबद्ध रही सुनसरी र मोरङ क्षेत्र बनाएर पत्रकार क्षेत्रमा सक्रिय हुनुन्छ । सुनसरीका नेताहरुलाई बारम्बार सचेत गराउँदै व्यथिति र विसंगतिहरू देखाउँदै आएका छन्।

 

रविन्द्र यादवको पत्रकारिता यात्रा मेहेनत, समर्पण र समाजप्रतिको गहिरो लगावले भरिपूर्ण छ। उनका समाचार र विश्लेषणहरूले सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा गहिरो छाप छोडेका छन्। उनको समर्पण र प्रतिबद्धता केवल उनको पेशागत जीवनमा मात्रै सीमित छैन; यो समाजको लागि आफ्नो विशेष योगदान दिनका लागि एक प्रेरणादायक कथा हो। सानै उमेरदेखि चुनौतीहरूलाई परास्त गर्दै उनले आजको पत्रकारिता क्षेत्रमा एउटा नयाँ युगको शुभारम्भ गरेका छन्।

 

उहाँ केवल एक सशक्त पत्रकार मात्र होइन, भी ओ पी मिडिया ग्रुपका प्रा .लि सञ्चालक पनि हुनुहुन्छ। पत्रकारितामा विभिन्न भूमिकामा कार्यरत उहाँको सामाजिक क्षेत्रको योगदान अतुलनीय छ। यादव सेवा समितिले उहाँलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरेर थियो, उहाँको समर्पण र योगदानको मान्यता दिएको छ।

 

सामाजिक र सांस्कृतिक क्षेत्रको लागि उहाँको योगदान केवल पत्रकारितामा सीमित छैन। उहाँले कविता लेखनमा पनि विशेष रुचि राख्नुहुन्छ। भोगिरहेका दुःख र सुखलाई कविताको माध्यमबाट व्यक्त गर्दै समाजलाई गहिरो सन्देश दिने कार्यमा उहाँ संलग्न रहनुहुन्छ। रविन्द्र यादवको यो बहुपरकारी गतिविधिहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

 

पत्रकारिताका क्रममा, उहाँले केही चुनौतीहरू पनि सामना गर्नुभएको छ। त्यसका बावजुद पनि उहाँले स्थानीय घटनाहरूको प्रत्यक्ष रिपोर्टिङ गर्दै सामाजिक सञ्जालमा सक्रियता देखाउनुभएको छ।

 

समग्रहमा रविन्द्र कुमार यादव एक समर्पित पत्रकार हुनुहुन्छ, जसले स्थानीय मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै सत्यतथ्य उजागर गर्न निरन्तर प्रयासरत रहनुभएको छ।

Previous Post

बुधबारदेखि शनिबारसम्म पानी पर्ने, आगामी ३ दिनको मौसम कस्तो छ ?

Next Post

सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती

Next Post
सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती

सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana