Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती

सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती

by नेपाल टाइमलाइन न्यूज
November 11, 2024
in समाचार
A A
0
सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीती
10
SHARES
Share on FacebookShare on Twitter

ईनरुवा । राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन भएको को छ । दुहबीका अग्रज पत्रकार अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो ।

सोमबार ईनरुवामा भएको पत्रकारहरूको भेलाले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव उपाअध्यक्षमा जुगेश्वर कुमार दास , सचिवमा रबिन्द्र कुमार यादव सह सचिवमा मोहसिम अंसारी , कोषाध्यक्षमा तजमुल हुसेन सह कोषाध्यक्षमा रन्जना राज वंशि सदस्यहरूमा

राजन कुमार साह , लुकमान अन्सारी , फिरोज आलम , पार्वती चौधरी , अर्जुन चौधरी, अभिसेक मण्डल , रुपेस मोची , समसेर आलम लगायत रहेका छन ।

पत्रकारहरूकै भेलाले दुहबीका जेष्ठ एवम अग्रज पत्रकार प्रेम प्रसाद गिरि लाई केन्द्रिय पार्षदमा मनोनित गरिएको छ । तेसै गरी कोशी प्रदेश पार्षदमा लुकमान अन्सारी लाई मनोनित गरिएको छ।

सुनसरीमा पत्रकारहरूको संख्या दिन प्रतिदिन थपिदै गएको बिद्यमान अवस्थालाइ मध्यनजर गर्दै अधिकांस पत्रकारहरू राजनीतिक दलसंग आवद्ध रहि उनिहरूकै संगठन तर्फ केन्द्रित बनेपछि स्वतन्त्र रूपमा जो कुनै राजनीतिक दलहरूसंग आवद्ध नभइ स्वच्छ रूपमा काम गर्दै आएका पत्रकारहरूको हक हित तथा संरक्षणका निमित्त सुनसरीमा पनि स्वतन्त्र पत्रकारहरू छन भनेर देखाउन तथा पहिचान गराउन यो संघको स्थापना गरिएको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य प्रेम प्रसाद गिरिले बताए ।

भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका कोशि प्रदेश संयोजक तथा बरिष्ठ पत्रकार देवेन्द्र ढुंगानाले नव निर्वा्चित पदाधिकारीहरूलाइ अविरको टिका लगाएर स्वतन्त्र रूपमा पत्रकारीता गर्न सुभकामना सहित सुझाव दिएका थिए ।

Previous Post

सुनसरीका उत्साही पत्रकार रविन्द्र कुमार यादव समर्पण, चुनौती र सामाजिक परिवर्तनको प्रेरणा

Next Post

स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितीको सचिव पदमा रविन्द्र

Next Post
स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितीको सचिव पदमा रविन्द्र

स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितीको सचिव पदमा रविन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana