Wednesday, December 10, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा अध्यक्ष गफार अन्सारीद्वारा शुभकामना व्यक्त

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा अध्यक्ष गफार अन्सारीद्वारा शुभकामना व्यक्त

by नेपाल टाइमलाइन न्यूज
January 14, 2025
in मनाेरञ्जन
A A
0
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना सन्देश व्यक्त
10
SHARES
Share on FacebookShare on Twitter

हरिनगर, सुनसरी, माघ १ गते । माघे संक्रान्ति तथा माघी पर्व २०८१ को अवसरमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष अन्सारीले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “माघे संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने महत्वपूर्ण दिन हो। यसलाई मकर संक्रान्ति पनि भनिन्छ। यो पर्वले आपसी सद्भाव, सामाजिक एकता, र संस्कृतिको जगेर्ना गर्ने अवसर प्रदान गर्दछ। विशेषगरी तराई क्षेत्रमा थारू समुदायले माघी पर्वका रूपमा यसलाई मनाउने परम्परा छ। माघीमा घ्यू, चाकु, तरुल, तील, खित्रो, र अन्य परम्परागत परिकारहरूको विशेष महत्व छ।”

उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा मेलमिलाप र भाइचारा बढाउने विश्वास व्यक्त गर्नुभयो। साथै, अध्यक्ष अन्सारीले परम्परागत चाडपर्वहरूको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

अध्यक्ष गफार अन्सारीले माघे संक्रान्ति र माघी पर्वले सबैको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ।

– समाचार

VOP Khabar

Previous Post

माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा अध्यक्ष ऐयुब अन्सारी दिए शुभकामना

Next Post

भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

Next Post
भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

भोक्राहा नरसिंहमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणबारे कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana