Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जिल्ला अस्पताल सुनसरीद्वारा कोशीटप्पुमा वनभोज कार्यक्रम सम्पन्न

जिल्ला अस्पताल सुनसरीद्वारा कोशीटप्पुमा वनभोज कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
January 18, 2025
in मनाेरञ्जन
A A
0
जिल्ला अस्पताल सुनसरीद्वारा कोशीटप्पुमा वनभोज कार्यक्रम सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । शनिबार सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्षमा जिल्ला अस्पताल सुनसरीको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय सुनसरीका अधिकारी तथा कर्मचारी, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

वनभोज कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो। साथै, विभिन्न कलाकारहरुले प्रस्तुत गरेको संगीतिक कार्यक्रमले सहभागीहरुलाई थप उत्साहित बनायो।

कार्यक्रमको उद्देश्य सहभागीहरुबीच आपसी सम्बन्ध मजबुत बनाउनु र आवश्यक परेमा सहयोग गर्न सजिलो बनाउनु रहेको आयोजकले जनाएको छ।

जिल्ला अस्पताल सुनसरीले यस प्रकारका कार्यक्रमले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

Previous Post

पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण, प्रदेशको शान्ति सुरक्षामा गम्भीर प्रश्न

Next Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे अन्तिम तयारीमा

Next Post
कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे अन्तिम तयारीमा

कोशी प्रदेश पर्यटन वर्ष २०८२ काे अन्तिम तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana