Monday, January 30, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

सुनसरीको निर्वाचन क्षेत्र नं 3 प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 30, 2022
in मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सुनसरीको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना
44
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको निर्वाचन क्षेत्र नं 3 प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय कुमार गच्छदार छठको अवसरमा शुभकामना दिनुभएको छ ।

नेपाली काग्रेसका नेता समेत रहनुभएका गच्छदारले जिल्लाको निर्वाचन क्षेत्र नं 3 अन्तरगत बुढि खोला छठ घाट, सिमरिया, खनार सहितको घाटमा पुगेर स्थानीयलाइ छठ पर्वको अवसरमा सुख,शान्ति र समृद्धि सहित शुभकामना दिनुभएको हो ।

आइतवार घाटघाटमा पुग्नु भएका नेपाली काग्रेसका नेता गच्छदारले जिल्लाबासी तथा क्षेत्रबासीको चार दशकदेखीको साथ सहयोग निरन्तर पाउने आशिर्वाद लिनुहुदै निर्वाचन क्षेत्र नं 3 प्रतिनिधि सभा सदस्य उम्मेदवार भएकाले विजयी गराउने विस्वास व्यक्त गर्दै छठको शुभकामना दिनुभएको छ । वर्तीहरुले नेपाली काग्रेसका नेता मात्र नभइ देशको धरोहर, बिकाश प्रेमी, थारु सहित मधेसीको सान समेत रहनुभएका गच्छदारले जिल्लाको मात्र नभइ देशको योद्दा समेत रहेकोले मतदान गर्ने बचन दिएका छन् ।

उता गच्छदारले छठ पर्वले सामाजिक सदभाव अगाडी बढ्दै छुवाछुत बिभेदहरुको अन्तय गर्ने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्बर 3 का उम्मेदवार गच्छदातले पर्वबाट भाईचारा,मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी बिकासमा लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको छ ।

सामाजिक बिकासकालागी उधेश्य बोकेको पर्व अगाडी बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्तय गर्दै मनाईरहेकोले सदभाव बढेको बताउनुभयो ।

 

छठ पर्व साझा पर्वको रुपमा बिकास हुदै बर्गिय बिभेदको अन्तय गर्न महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति,जातजातिहरुका समुदाय एकै ठाउ जलासयमा आएर पर्व मनाउनु साझा पर्वको रुपमा बिकास र बर्गिय बिभेदको अन्तय भएको बताउनुभएको हो ।

 

 

कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले शुक्रबार तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले यहाँ मिथिलाको लोकपर्व छठ शुक्रबारबाट शुरू भएको हो । निरामिष (सात्विक) भोजन शुरू गरेर व्रत विधि शुरू हुने परम्परा छ ।

 

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

 

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।

Previous Post

कृषि उत्पादनमा वृद्धि गर्ने, कृषि उद्योगको स्थापना गर्ने र रोजगारी सृजना गर्ने विषेश पहल, भु उपयोग नीति ल्याउने

Next Post

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

Next Post
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana