Wednesday, April 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ

भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ

by नेपाल टाइमलाइन न्यूज
May 21, 2023
in स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह पालिका अध्यक्ष अजमल अख्तरले गरे हज यात्रीलाई विदाइ
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हज यात्रीलाई शुभकामना ,प्रशिक्षण तथा विदाइ कार्यक्रम सम्पन्न गरेका छन्।

आइतबार पालिकाको सभा हलमा आयोजित कार्यक्रममा हज यात्रीहरूलाई शुभकामना सहित विदाइ सम्पन्न गरेका हुन् ।भोक्राहा नरसिंह गाउँपालिका बाट यस वर्ष कार्यक्रममा सहभागी भएका ३९ जना हज यात्रीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हजको शुभकामना सहित प्रशिक्षण तथा विदाइ सम्पन्न गरेका छन्।

हज यात्रामा जानेहरु व्याक्तिहरुलाई गाउँपालिका अध्यक्ष अजमल आजादले डायरी , व्याग समेत वितरण गरी उनीहरूलाई गम्छा र फुलमाला सहित बिदाइ गरेका छन् ।उता हज यात्रा कार्यक्रमको अध्यक्षता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले गरेका थिए । भने कार्यक्रमका प्रमुख अतिथि एंव सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का संघिय संसद् एंव पुर्व मन्त्री एवम् सूचना ज्ञानेन्द्र बाहदुर कार्कीले गरेका थिए ।कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (१) का प्रदेश सभा सदस्यीय सदान्नदन मण्डल , ४(२) का प्रदेश सभा सदस्यीय हाजी इस्राइल मंसुरी, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल लगायतकाले हज यात्रामा जाने यात्रीहरूलाई सफल यात्राकाे शुभकामना व्यक्त गर्दै बिदाइ गरेका छन् ।

Previous Post

व्यावसायिक पत्रकारिता आजको आवश्यकता

Next Post

प्रहरी हिरासतमै पुगिन् पती खाँणलाई भेट्न पत्नी मञ्जु

Next Post
प्रहरी हिरासतमै पुगिन् पती खाँणलाई भेट्न पत्नी मञ्जु

प्रहरी हिरासतमै पुगिन् पती खाँणलाई भेट्न पत्नी मञ्जु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana