Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ

प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ

by नेपाल टाइमलाइन न्यूज
July 15, 2023
in मुख्य खबर, स्थानीय समाचार
A A
0
प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ
9
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको आजैबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको कार्यक्रममा कोशी प्रदेश अन्तरगत बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सम्मका ८ जना प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख बास्तोला समक्ष प्रत्यक्ष टेलिफोन संवाद गरी आ-आफ्नो समस्या तथा गुनासो राखेको थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष आफ्नो समस्या सुझाव तथा गुनासो राख्न कठिनाई भएको र मातहत तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष पिरमार्का तथा गुनासो राख्नको निमित्त प्रदेश प्रहरी कार्यालय बिराटनगरले यो कार्यक्रमको सुरुवात गरेको हो ।

साथै “प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रहरी कर्मचारीहरुको समस्या सुझाव तथा गुनासो सुनवाई गर्न प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तर संचालन गर्ने छ ।

Previous Post

सरस्वती माविमा छात्रवृती वितरण

Next Post

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

Next Post
आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana