Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती माविमा छात्रवृती वितरण

सरस्वती माविमा छात्रवृती वितरण

by नेपाल टाइमलाइन न्यूज
July 12, 2023
in मुख्य खबर
A A
0
सरस्वती माविमा छात्रवृती वितरण
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित रहेको सरस्वती माध्यमिक विद्यालयले छात्रवृती वितरण गरेको छ ।

विद्यालयले एक कार्यक्रमको बीच कक्षा २ देखी ९ सम्मका विद्यार्थीहरुलाई छात्रवृती वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव र सदस्य बाजुद्धिन मियाँँको उपस्थितीमा छात्रवृती वितरण गरेको हो ।

विद्यालयमा नियमित छात्रवृति वितरण नभएको र केही मात्रामा विगतमा छात्रवृती समयमा वितरण नभएको गुनासोको बीच विद्यालयले छात्रवृती वितरण गरेको बुझिएको छ ।

विद्यालयले नगरपालिकाबाट छात्रवृतीको रकम निकाशा भएपछि समयमै वितरण गरिएको प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिए ।

मेहताले विगतमा जे जस्तो भएपनि आफु प्रअ भएपछि नियमित र पारदर्शी भएर काम गरेको बताए ।

छात्रवृर्ती वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विव्यस अध्यक्ष यादवले छात्रवृतीको रकम विद्यार्थीहरुको शिक्षामा खर्च गर्नुपर्ने बताए ।

यादवले विद्यालयको विगतको कमीकमजोरीले अहिले सम्मपनि सोही छाप परेकाले अब त्यस्तो अवस्था नरहेको र सुधारउन्मुख भइरहेको बताए ।

यादवले छात्रवृती वितरण कार्यक्रम नीतिगत व्यवस्थाअनुसार जेठ १५ गते भित्र वितरण गरिसक्नुपर्नेमा निकाशा ढिलो भएकोले ढिलो वितरण भएको प्रतिक्रिया दिए ।

सो कार्यक्रममा अभिभावक महाबिर खत्वे, शिक्षक श्यामप्रसाद साह, उमेश यादव, कामेशवर यादव, रामानन्द मण्डल, देवकृष्ण यादव, प्रकाश क्यास्थ, दिपक बोहरा, देवनारायण यादव, कृष्ण तिम्लिसिना लगायतका शिक्षकहरुले छात्रवृती रकम हस्तानन्तरण गरेका थिए ।

Previous Post

भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

Next Post

प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ

Next Post
प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ

प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रमको शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana