Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 

सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 

by नेपाल टाइमलाइन न्यूज
August 5, 2023
in स्थानीय समाचार
A A
0
सुनसरीमा चिया-नास्ता खान र कुकुर घुमाउन सरकारी गाडीको प्रयोग 
25
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा-३ का अध्यक्ष अनिल कुमार भगतले को.१ ब १३२८ नम्बरको सरकारी मोटरसाइकल गाडी दुरुपयोग गरेका छन । अध्यक्ष भगतले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।

शनिबार साझ पालिकाको स्थानीय देवानगञ्ज बजारमा अध्यक्ष भगतले चिया नास्ता खानको लागि सरकारी गाडी लिएर बजार पुगेका थिए । स्थानीयहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिन खोज्दा भागेका छन् ।

मिटर ब्याजीको समेत आरोप लागेका अध्यक्ष भगतको पछिल्लो समय विवादमा तानिएका छन् । उनले स्थानीयहरुलाई हजारौं रुपैयाँ दिएर लाखौं लिएको खुलेको छ । उनी अहिले मिटर ब्याजीको नामबाट प्रख्यात छन् ।

वडा अध्यक्ष भगतले नेपाल-भारतको बोर्डर सम्म जानको लागि सरकारी गाडीको प्रयोग गरेको बताए । उनले शनिबार सरकारी गाडी चलाउन नपाउने नियम आफुलाई थाहा नभएको बताए । उनले जनताको कामको लागि सरकारी गाडी लिएर गइरहेको भिडियोमा बताउँछन् ।

उनले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ । यसअघि गत जेठ महिनामा सोही नम्बरको गाडी दुरुपयोग गरेको थियो । गाउँपालिकाका प्रवक्ता समेत रहेका भगतको छोराले सरकारी गाडीमा कुकुरलाई पालिका भ्रमण गराएका थिए । उनको छोराले गाडीको अगाडिमा राखेर स्थानीय बजारमा घुमाएका थिए ।

यता जिल्ला प्रशासन कार्यालय सुनसरीले कुनै पनि सरकारी गाडी शनीबार वा विदाको दिन प्रयोग गर्नु परेका अनुमती जारी गर्नुपर्ने भएपनि श्रावण २० गते शनिबारका लागि कुनै पास वा अनुमती जारी नगरिएको जनाएको छ ।

Previous Post

मौसम हरियो चुरापोतेको

Next Post

आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत

Next Post
आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत

आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana