Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह गाउँपालिकामा आज शाेक बिदा

सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आज मंगलबार शाेक बिदा दिइएको छ । गाउँपालिकाले सुनसरी निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य ताहिर अंसारीको असामयिक निधन भएकोले आज एक दिन शाेक बिदा दिइएको हाे ।

by नेपाल टाइमलाइन न्यूज
August 29, 2023
in स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह गाउँपालिकामा आज शाेक बिदा
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आज मंगलबार शाेक बिदा दिइएको छ ।गाउँपालिकाले सुनसरी निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य ताहिर अंसारीको असामयिक निधन भएकोले आज एक दिन शाेक बिदा दिइएको हाे ।

समग्र बिकासमा काेशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य अंसारीकाे अतुलनिय याेगदान रहेकाले सम्मान सहित भाेक्राहा नरसिंह गाउँपालिकामा एक दिन शाेक बिदा दिने निर्णय भएकाे गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।

उनलेे दिएको जानकारीअनुसार यस दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आज मंगलबारका दिन यस भोक्राहा नरसिंह गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा कार्यालयहरु शैक्षिक संस्थाहरु तथा मातहतका अन्य कार्यालयहरुमा अत्यावश्यक स्वास्थ्य सेवा बाहेक शोक बिदा दिइएको बताए ।

Previous Post

बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित

Next Post

सप्तकोशी नदीमा मान्छे उद्धार गर्ने मुखियालाई सम्मानित

Next Post
सप्तकोशी नदीमा मान्छे उद्धार गर्ने मुखियालाई सम्मानित

सप्तकोशी नदीमा मान्छे उद्धार गर्ने मुखियालाई सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana