Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वृक्षारोपण गरी संविधान दिवस मनाइयो

वृक्षारोपण गरी संविधान दिवस मनाइयो - सितल यादव

by नेपाल टाइमलाइन न्यूज
September 20, 2023
in स्थानीय समाचार
A A
0
वृक्षारोपण गरी संविधान दिवस मनाइयो
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ स्थित रहेको  नरसिंहनाथ महादेव बाबा मन्दिरको परिसरमा असोज ३ गते संविधान दिवसको अवसरमा वृक्षारोपण गरी संविधान दिवस मनाइयो छ । सरस्वती स्काउट ट्रूपको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउटर सम्पूर्ण बिद्यार्थी , सञ्चारकर्मी, अन्य सर्जक सहितको सहभागिता थियो ।

 

सो अवसरमा सरस्वती ट्रूपको अध्यक्ष सितल यादव , सरस्वती मा.वि. का (विव्यस) समिति अध्यक्ष जयकृष्ण यादव ,नरसिंह महादेव बाबा मन्दिरको सचिव रमेश यादव ,नेपाल पत्रकार महसंघका जिल्ला सदस्य दिपेन्द्र यादव , आवार सुनसरी डट कमको सञ्चालक गणेश यादव ,समाजसेवी रतिलाल मेहता, मूलचन यादव , विजल शाह, सत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो ।

 

स्काउटरहरु सितल यादव , धिरज यादव, मिथलेश यादव, मनिष यादव, राहुल यादव, अमन मेहता, बबी यादव, मधु यादव, रुबी यादव,बिविका यादव,अश्मिता यादव, आरती यादवले स्वयंसेवीको रूपमा योगदान गरेका थियो

स्थानीय तह प्रसिद्धस्थलको रूपमा रहेको नरसिंहनाथ महादेव बाबा मंदिर धार्मिक महत्त्वका विभिन्न जातका ४० बिरुवा रोपिएको छ । सरस्वती स्काउटको अध्यक्ष सितल यादवले आएर वृक्षारोपण गर्नुभएकोमा धन्यवाद दिनुहुँदै टोलीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो।

 

सरस्वती मा. वि. का विव्यस अध्यक्ष जयकृष्ण यादवले स्वागत मन्तव्य राखेको थियो । यादवले हर्याली बढाउने , पर्यावरण संरक्षण राख्ने धार्मिक पर्यटकय स्थलको रूपमा परिचित हुन्न सक्छ भने सहितको अपेक्षा राखेको थियो ।त्यसैगरी महादेव बाबा मन्दिरको सचिव रमेश यादव सहित मन्तव्य राखेको थियो । यादवले गाउँ गाउँमा संविधान दिवसको बारेमा जानकारी भयो ।यसको लागि सरस्वती स्काउट अध्यक्ष सितल यादवलाई धन्यवाद ज्ञापन गरेका थिए।समाजसेवी रतिलाल यादव सहितको मन्तव्य राखेका थियौ ।

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न जातका बिरुवा लगाई संविधान दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइयो सरस्वती स्काउटको अध्यक्ष सितल यादवले जानकारी दिए ।

Previous Post

संविधान दिवशको शुभकामना 

Next Post

भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

Next Post
भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana