Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा सम्पन्न

नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
October 15, 2023
in समाचार
A A
0
नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा सम्पन्न
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा ५ बलाहा नवयुग बहुउदेश्यीय सहकारी संस्थाको २४ आंै साधारण सभा सम्पन्न भएको छ । नबयुग बहुउदेश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाको २४ औं साधारण सभा कार्यक्रम तथा कार्यनीति, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन र लेखापरीक्षक नियुक्ती र पारीश्रमिक सहित पेश गरि सम्पन्न भएको हो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद पोखरेलको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो । पोखरेलले संस्थाको नीति तथा कार्यक्रम बारेमा जानकारी गराउनुभएको थियो । २०५२ सालमा कृषि विकास कार्यालयको स्विकृतिमा वहुउदेश्य कृषि श्रोत परिचालन समूहको रुपमा दर्ता भई २०५६ सालबाट सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको थियो । संस्थाको अहिले सम्मको शेयर पुँजी सात करोड ४३ लाख ७८ हजार रुपियाँ, बचत १७ करोड ९५ लाख ९४ हजार ६२५ रुपियाँ र ऋण लगानि २० करोड ९३ लाख ५२ हजार ३०० रुपियाँ रहेको छ ।

संस्थाले साधारण सभाको अवसर पारी विभिन्न व्यक्तित्वहरुलाई संस्थाले सम्मान समेत गरेको छ । संस्थाले सामुदायिक र संस्थागत विद्यालय तर्फ एसर्ईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका ३ छोरोछोरीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा शेयर सदस्य गंगा काफ्लेको छोरी सृष्टिका रेग्मी, नवराज काफ्लेका छोरा सफल काफ्ले र लोककुमारी दाहालको छोरी दिप्ती पोखरेल रहनुभएको छ । सबैलाई सम्मान पत्र सहित सम्मान गरेको संस्थाले जनाएको हो ।

संस्थाले बालसन्तती पुरस्कारबाट ६ जनालाई पुरस्कृत गरेको संचालक समिति सदस्य लालबहादुर श्रेष्ठले जनाकारी दिनुभयो । श्रेष्ठका अनुसार बालसन्तती पुरस्कारबाट नुमा घिमिरे, देवाशिष पोखरेल, कार्तिक चौधरी भोर, सुदिक्षा कार्की, डेजिना चौधरी, अमनकुमार मेहता सहितलाई पुरस्कृत गरेको हो । उत्कृष्ट सेयर सदस्य सम्मानबाट गायत्री ढकाल, विमला कार्की र माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको संचालक समिति उपाध्यक्ष विनोदभाई पोखरेलले जनाकारी दिनुभयो ।

सभामा संस्थाले संस्थामा आवद्ध दुई हजार ९१० जना सदस्यहरुका बीचमा चिठ्ठा कार्यक्रम समेत गरिएको थियो । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट बचतकर्ता, ऋणि र असल ग्रहाकालाई सम्मान पत्रले सम्मान गरिएको थियो । संस्

थाले आगामि बर्षका लागि लगानि क्षेत्रका कार्यक्रमहरु बढाउने तथा बचत संकलन सम्बन्धी बिभिन्न अबधारणा समेत लिएर अगाडि बढाएको छ । संस्थामा हाल चार जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थामा भएकाहरु सहित अथितिहरु पोष्टकु्मार नेपाल,

खेमराज पोखरेल, कृष्णप्रसदा दाहाल लगायतका सधाराण सभा सफलताको शुभकामना दिनुभएको थियो ।

Previous Post

कालोमोसो दलेको बदलामा गाडी तोडफोड

Next Post

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

Next Post
देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana