Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा

देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा

by नेपाल टाइमलाइन न्यूज
November 2, 2023
in स्थानीय समाचार
A A
0
देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिवलको सबै तयारी पूरा भएको जनाएको छ । पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । भने त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुर्स्कृत समेत गरिने जनाएको छ । प्रतियोगितामा मिस्टर एण्ड मिसेज देवानगन्जमा ६० भन्दा बढी सहभागीहरुले प्रतिस्पर्धा गर्ने छन्

 

भने त्यसमा उत्कृष्ट हुनेले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ५१ सय रुपैया प्राप्त गर्ने छ । त्यस्तै कार्यक्रम अन्तर्गत कार्तिक २१ गते देखि २८ गते सम्म युथ टक सो गरिने जनाएको छ । त्यसै गरि कार्तिक ३० गते देखि मंसिर १ गतेसम्म देवानगन्जको इतिहासमा पहिलोपटक फुड फेस्टिवल गर्ने तयारी भएको आयोजक अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालीका संचालक विवेक मेहताले जनाएको छ । संचालक मेहताका अनुसार स्थानीय जातजाति , भाषाभाषी ,धर्म सान्सकृतिक ,रहन सहन ,सामाजिकगतिविधिहरुको संरक्षण ,प्रवर्द्धन ,युवाहरुको नेतृत्वविकास अधोगिक विकास र युवाहरुको अवाजका कुराहरुको प्रस्फुटनका लागि फेस्टिवल आयोजना गरेको जनाएको छ । त्यसै गरि मंसिर १ गते फाइनल हुने र त्यसमा उत्कृष्ट हुनेहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिने निर्णयक समितिका प्रियन्का मेहताले जानकारी दिनु भयो। विहिवार पत्रकार सम्मेलनमा युवाहरू लाई राजनीतिका जागरण दिनकालागी फेस्टिवल उपयुक्त हुने जानकारी गराइएको थियो । युवाहरूको नेतृत्वकर्ता स्थानीय युवा देवानन्द मेहताले राजनीतिक लाई फोहरी खेलनभइ सबैले जान्ने र बुझने विद्या भएकोले त्यसमा जागरणका लागि फेस्टिवल फलदायी हुने विश्वास व्यक्त गर्नु भयो।

 

फेस्टिवलले सीप र रोजगारलाई समेत योगदान गर्ने देवानगन्ज गाउँपालिका रोजगार शाखा प्रमुख सोनि मेहताले जानकारी दिनु भयो। युवाहरुको प्रतिभा पहिचान र प्रस्ट्फुटनका लागि फेस्टिवल सार्थक हुने आयोजक समितिका रोसन मेहताले बताउनु भयो। शिक्षा ,रोजगार तथा अनुशासनका लागि कार्यक्रम उपयोगी हुने शिक्षा शाखाका राजकुमार मेहताले बताउनु भयो। स्थानीय स्तरमै उत्पादन भएको कृषि सामग्री लाई प्रवर्द्धन गर्न फेस्टिवल उपयुक्त हुने बताउनु भयो।

पत्रकार सम्मेलनमा पंकज मेहता ,मुना न्याउपाने ,पत्रकार जयकृष्ण यादव , सुरेन्द्र कुशवाहा,विनोद मेहता लगायत युवाहरुको उपस्थिति रहेकोे थियो ।

 

 

Previous Post

प्रथम कोशी प्रदेश सभामुख कप इटहरी सेमि फाईनलमा प्रवेश

Next Post

भुकम्प पीडितलाई राहत स्वरूप डा. अबुल गरे साढे ४ लाखको औषधि सहयोग 

Next Post
भुकम्प पीडितलाई राहत स्वरूप डा. अबुल गरे साढे ४ लाखको औषधि सहयोग 

भुकम्प पीडितलाई राहत स्वरूप डा. अबुल गरे साढे ४ लाखको औषधि सहयोग 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana