Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भुकम्प पीडितलाई राहत स्वरूप डा. अबुल गरे साढे ४ लाखको औषधि सहयोग 

डा. अबुल हुसैन अन्सारीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा रु. ४ लाख ५० हजारको अति आवश्यक औषधी सहयोग गरेका छन्

by नेपाल टाइमलाइन न्यूज
November 5, 2023
in समाचार
A A
0
भुकम्प पीडितलाई राहत स्वरूप डा. अबुल गरे साढे ४ लाखको औषधि सहयोग 
8
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बस्ने अबुल हुसैन अन्सारी भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर जाजरकोट पुगेका छन् । नेपाली काङ्ग्रेसका नेता डा. अबुल हुसैन अन्सारीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा रु. ४ लाख ५० हजारको अति आवश्यक औषधी सहयोग गरेका छन् ।

अन्सारी बेला – बेला आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा लगायतका सामग्री एउटा असल नेपाली मुस्लिम जनताका तर्फबाट मानवीय सेवाको भावनाले जाजरकोट पुगेको हो।

अन्सारी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्व केन्द्रिय सदस्य समेत हुन् अन्सारीले भने सेवानै धर्म हो भन्ने भावनाले सहयोग गरेको बताउनु भयो ।

Previous Post

देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पुरा

Next Post

भूकम्पपीडितलाई दैनिक प्रयोग हने अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन निर्देशन

Next Post
भूकम्पपीडितलाई दैनिक प्रयोग हने अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन निर्देशन

भूकम्पपीडितलाई दैनिक प्रयोग हने अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana