Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेकपा माओवादी केन्द्रका उम्मेदबारहरु घरदैलौमा व्यस्त

नेकपा माओवादी केन्द्रका

by नेपाल टाइमलाइन न्यूज
May 1, 2022
in समाचार, स्थानीय समाचार
A A
0
नेकपा माओवादी केन्द्रका उम्मेदबारहरु घरदैलौमा व्यस्त
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, बैशाख १८ गते । सुनसरी सदरमुकाम इनरुवामा नेकपा माओवादी केन्द्रका उम्मेदबारहरुको घरदौलौ कार्यक्रम जारी रहेको छ । माओवादीका जिल्ला संयोजक पप्पु मण्डल, नगर अध्यक्ष तोया गिरी सहित नगर प्रमुखका उम्मेदबार विमला पोखरेल, उपप्रमुखका उम्मेदबार ओके दाहाल र इनरुवा ९ का वडा अध्यक्षका उम्मेदबार लक्ष्मण यादव सहित सदस्यहरु घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबै भन्दा बढी ९ नम्बर वडामा बबियाका वडा अध्यक्ष पदका उम्मेद्वार लक्ष्मण यादव सहितका घरदैलौलाई तिव्र पार्नुभएको छ । शुक्रबार साविक बबिया ४ र इनरुवा ९ हाल इनरुवा ५ बलाहा टोलमा पार्टीका तर्फबाट मेयर पदका उम्मेद्वार पोखरेल, उप मेयर पदका उम्मेद्वार दाहाल सहित घरदैलौ गर्नुभएको र आज पनि इनरुवा ९ बबियामा कार्यक्रम जारी राख्नुभएको छ । इनरुवा ९ का वडा अध्यक्ष पदका उम्मेद्वार लक्ष्मण यादव, सदस्यहरु शुक्र खत्वे, महिला सदस्य पावर्ती खत्वे र सरस्वती उराँव मियाँ सहितले घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ । पार्टीका नेता रमेश भट्टराईका अनुसार सयौंको संख्यामा बबियामा भव्य घरदैलौ कार्यक्रम भईरहेको छ ।

उता सुनसरी सदरमुकाम इनरुवामा विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदबारहरुको घरदौलौ जारी रहेको छ । सोही क्रममा नेकपा एमाले पार्टीका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । इनरुवाका १० वटा वडामा सबै भन्दा बढी २ नम्बर वडामा नेकपा एमाले वडा अध्यक्ष पदका उम्मेद्वार विश्वनाथ ठाकुर सहितका घरदैलौलाई तिव्र पार्नुभएको छ । सनिबार साविक इनरुवा ७ हाल इनरुवा २ मगर टोलमा ठाकुरले सदस्यहरु ,महिला सदस्य र दलित महिला सदस्यको साथ घरदैलामा लाग्नुभएको पार्टीले जनाएको छ ।

Previous Post

जसपाका उम्मेदबारहरु घरदैलौमा व्यस्त

Next Post

उराँव विधार्थीलाई सम्मान तथा पुरस्कार

Next Post
उराँव विधार्थीलाई सम्मान तथा पुरस्कार

उराँव विधार्थीलाई सम्मान तथा पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana