Thursday, January 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन

देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन

by नेपाल टाइमलाइन न्यूज
January 12, 2025
in स्थानीय समाचार
A A
0
देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा सम्पन्न, विकास योजनामा छलफल र अनुमोदन
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको १६औं गाउँसभा अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको छ। उपाध्यक्ष विभा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, र अन्य सभा सदस्यहरूको उपस्थितिमा गाउँसभा सम्पन्न भएको हो।

वडा अध्यक्ष ज्यु हरु

सभामा उपाध्यक्ष यादवले १५औं गाउँसभाबाट पारित बजेट संशोधन, करार/ज्यालादारी कर्मचारीको म्याद थप, कार्यविधि तथा निर्देशिका अनुमोदन, बेरुजु सम्परीक्षण, र कार्यपालिका निर्णयहरूको अनुमोदनसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिन्। ती प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित गरियो।

गाउँसभामा जनप्रतिनिधिहरूले गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक, र सांस्कृतिक विकासका पक्षमा आफ्नो धारणा राख्दै, आगामी योजनाहरू सफल बनाउन सबै पक्षको सहकार्यको आवश्यकता औँल्याए।

गाउँपालिका अध्यक्ष मेहताले प्रगति, चुनौती, र अवसरहरूको समीक्षा गर्दै, विकास र समृद्धिका लागि  एकता र सहयोग आवश्यक रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत साफीले अनुमोदित कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभामा स्थानीय नागरिकहरूले विभिन्न विषयमा आफ्ना सुझाव र सल्लाह प्रस्तुत गर्दै गाउँपालिकाको समग्र विकासमा जोड दिए।

सभाले संशोधित बजेट र नीति कार्यक्रम अनुमोदन गर्दै आगामी विकास योजनाहरूको आधार तयार पारेको छ।

Previous Post

अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता भोक्राहा नरसिंहमा सुरू

Next Post

भोक्राहा नरसिंहमा तीन दिने कुस्ती महोत्सव सुरु

Next Post
भोक्राहा नरसिंहमा तीन दिने कुस्ती महोत्सव सुरु

भोक्राहा नरसिंहमा तीन दिने कुस्ती महोत्सव सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana