Saturday, May 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी

सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी

by नेपाल टाइमलाइन न्यूज
May 20, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ ६ गते । सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार बिनय कुमार पोखरेललाई ४५५ मतको अन्तरले पराजित गर्नुहुदै प्रमुखमा निर्वाचित हुनुभएको हो ।

 

प्रमुख गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी एमालेका बिनय पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरी पराजित हुनुभयो । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित हुनुभएको छ ।

 

इनरुवा नगरप्रमुखमा भण्डारी विजयी

 

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कांग्रसका उम्मेदवार केदार भण्डारी प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ८२४ मत निर्वाचित हुनुभएको छ ।

 

भण्डारीका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का सरोज पोखरेलले नौ हजार ५३ मत ल्याएर पराजित हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सहजादी प्रविण आलमले नौ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।

 

इनरुवाको १ नम्बर वडामा कांग्रसका प्रमोद पोखरेल, २ नम्बर वडामा एमालेका विश्वनाथ ठाकुर, ३ नम्बर वडामा एमालेका रमेश श्रेष्ठ, ४ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका बौवालाल मेहता, ५ नम्बर वडामा कांग्रेसका अनिलकुमार पोखरेल, ६ नम्बर वडामा कांग्रेसका सुमन थापा, ७ नम्बर वडामा कांग्रेसकै हिम्मत सिंह खवास, ८ मा असोककुमार साह तेली, ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र १० नम्बर वडामा कांग्रेसका खलिल अख्खतर विजयी हुनुभएको छ ।

Previous Post

काग्रेंसको गढ गढीमा एमालेका चौधरी विजयी 

Next Post

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

Next Post
सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana