Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नवनिर्वाचित जनप्रतिनिधि मृत फेला

नवनिर्वाचित जनप्रतिनिधि मृत फेला

by नेपाल टाइमलाइन न्यूज
May 21, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
नवनिर्वाचित जनप्रतिनिधि मृत फेला
9
SHARES
Share on FacebookShare on Twitter

सप्तरी । स्थानीय तह निर्वाचन २०७९ मा जितेर विजय जुलुशमा सहभागी भएको भोलिपल्टै सप्तरीका एक नवनिर्वाचित जनप्रतिनिधि मृत फेला परेका छन् ।

 

सप्तरी जिल्लाको राजगढ गाउँपालिका–५ का ६९ वर्षीय राजेन्द्र सुतिहार शुक्रबार बिहान आफ् नो घरमा सुतिरहेकै ठाउँमा मृत भेटिएका हुन् । जसपा नेपालबाट वडा सदस्यमा निर्वाचित भएर अघिल्लो दिन साँझ सम्म विजय जुलुशमा सहभागी भएका सुतिहार घर फर्के पछि खाना खाएर सुतेका थिए र बिहान घरमा जाँदा ओछ्यानमै उनी मृत अवस्थामा फेला परेको परिवारजनले बताए । अध्यक्ष देवेन्द्र साहले विजय जुलुशमा निकै प्रसन्न देखिएका सुतिहारको निधनको खबरले चकित परेको बताए ।

 

  • वडा अधयक्ष साहले भने ‘बिहान अचानक मृत्युको खबर परिवारजनबाट सुन्दा छक्क परेको छँु ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेले वडा सदस्य सुतिहार मृत फेला परेको घटनाबारे जानकारी आएको र यसबारे विस्तृत जानकारीको लागि प्रहरी सुतिहारको घर तर्फ गएको बताए ।
Previous Post

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

Next Post

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

Next Post
दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana