Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 

by नेपाल टाइमलाइन न्यूज
May 21, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी 
12
SHARES
Share on FacebookShare on Twitter

इनरूवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन ।

कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए ।

 

मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र पाएपछि नगर प्रमुखको हकमा भण्डारीले उप प्रमुख सहितका निर्वाचित जनप्रतिनिधिहरुको शपथ गराएका छन । कार्यक्रमका वक्ताहरुले नव निर्वाचित जनप्रतिनिधिले जनमतको ख्याल राखी नगरवासीको हकहीत र नगरको समग्र बिकासमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

 

नगर प्रमुखका रुपमा पहिलो सम्बोधन गर्दै भण्डारीले आफ्नो कार्यकाल नगरको समृद्धि र बिकासमा केन्द्रित हुने उद्घोष गरेका छन । सबैलाई समेटेर अघि बढ्ने बताएका भण्डारीले आफुले पाएको जनमतको सम्मान गर्दै अघि बढ्ने बताए ।

 

उनले नगरवासीले महसुस गर्नेगरी जनहीतमा काम गर्ने प्रतिवद्धता समेत जनाए । यसैबिच कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका नगर प्रमुख भण्डारीले दुई दिन बिदा दिइने सरकारी नीति कार्यान्वयनमा ल्याउने सम्वन्धि निर्णयमा हस्ताक्षर गरेका छन ।

 

नगर प्रमुख भण्डारीको हस्ताक्षर रहेको पहिलो निर्णय सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन केन्द्रीत रहेको छ । जसमा आइतबार नगरभरका सबै शैक्षिक संस्था बिदा रहने उल्लेख छ

 

Previous Post

मुसहर समुदायका युवा नेताले वडा अध्यक्षमा गरे विजय हासिल

Next Post

नवनिर्वाचित जनप्रतिनिधि मृत फेला

Next Post
नवनिर्वाचित जनप्रतिनिधि मृत फेला

नवनिर्वाचित जनप्रतिनिधि मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana