Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गणतन्त्र दिवसको अवसर भोक्राहा नरसिंह खुला रक्तदान कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको अवसर खुला रक्तदान कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
May 29, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
गणतन्त्र दिवसको अवसर भोक्राहा नरसिंह खुला रक्तदान कार्यक्रम सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र कुमार यादव//

भोक्राहा नरसिंह गाउॅपालिकाले पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा जेठ पन्ध्र गते आइतबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखा सुनसरीले आवश्यक सहजीकरण र समन्वय गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी सुनसरी धरान शाखाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

 

गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराॅव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, सशत्र प्रहरी उपरीक्षक बिक्रम हुमागाई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख कुलचन्द्र नेपाल, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्षहरू, सबै वडासदस्यहरू, सबै राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, सबै सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिका बालबिकास सहजकर्ता, महिला स्वास्थ्य स्वय॔सेविका, कार्यालयका कर्मचारीहरू, स्थानीय भद्रभलादमी संचारकर्मी स्थानीय सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा ५१ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान गर्ने महानुभावहरूलाई कार्यालयले प्रशंसापत्र समेत दिनु भयो भोक्राहा नरसिंह गाउँ पालिकाका स्वास्थ्य प्रमुख आलम अन्सारीले जानकारी दिनु भयो ।

Previous Post

हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो

Next Post

कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा

Next Post

कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana