Saturday, April 11, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा

कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा

by नेपाल टाइमलाइन न्यूज
June 5, 2022
in समाचार, स्थानीय समाचार
A A
0
11
SHARES
Share on FacebookShare on Twitter

 

धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रलाई सुदुरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र..

मन्दिर क्षेत्रमा करोडौंका भौतिक संरचनाहरुको निर्माणसँगै राम्रो व्यवस्थापन भएपछि मन्दिर क्षेत्रको मुहार विगतभन्दा फेरिएको हो !!

 

बेहडाबाबाको विशेषताः

 

बेहडा बाबा सुदुरपश्चिम प्रदेशको मात्रै नभई मुलुककै बहुचर्चित आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नी लाभ, पुत्रलाभ, धनलाभ लगायत धेरै मनोकांक्षा बोकेर तिर्थालुहरू आउने गरेको स्थानीय बताउँछन् !

परापूर्वकालमा शिवलिंग आफैँ उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी को भनाई छ !

रामपुर गाउँस्थित जंगल किनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिंग परिवर्तनशील देखिएको छ !

भारतीयहरू शिव लिंगमा डोरीले बाँधेर कयौंपटक उखेल्न प्रयास गरेको तर उनीहरूको प्रयास असफल भएको जनाइएको छ ! उखेल्न नसकेपछि उनीहरूले फलामको घनले हिर्काएका थिए रे !घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ !

लिंगलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत) मा लग्ने लाख प्रयास गर्दा पनि लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ !

मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थीहरू शिवजीको पूजा गर्ने गर्दछन् !

 

पुत्र, पत्नी, धन लाभ हु्ने विश्वास…

 

बेहडाबाबाको शिवलिङ्ग भगवान शिवको प्रतिकका रुपमा मानिन्छ !

यो मन्दिरमा पूजाआजा गर्नाले पुत्र, पत्नी, धन लाभ हुन्छ!

बेहडाबाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसंग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजा आजाका लागि बढी आउने गर्दछन्!

 

मन्दिरसम्म कसरी पुग्ने ?

बेहडाबाबा मन्दिर कैलाली महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ !

Previous Post

गणतन्त्र दिवसको अवसर भोक्राहा नरसिंह खुला रक्तदान कार्यक्रम सम्पन्न

Next Post

सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

Next Post
सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana