Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीका जनप्रतिनिधिलाई सम्मान

कोशीका जनप्रतिनिधिलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
June 6, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
कोशीका जनप्रतिनिधिलाई सम्मान
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, जेठ २३ गते । सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह कोशीले संयुक्त रुपमा सो सम्मान गरेको हो ।

गाउँपालिकाका ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादवसहित १६ जनालाई सम्मान गरिएको छ । गाउँमा विगतमा गरेको शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकारसहित मानवअधिकारमैत्री कामको मूल्याङ्कन गर्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले जनाकारी दिनुभयो ।

 

सम्मानीत हुनेहरुमा गाउँमा निर्वाचित कार्यपालिका सदस्यहरु सरजुग सरदार, राजकुमार साह, सरिताकुमारी मण्डल, नसिरन खातुन, शोभाकुमारी महेता र ज्ञानु खतिवडा तथा कोशी गाउँपालिका –१ का वडाध्यक्ष सोभितनारायण यादव, वडा २ का वडाध्यक्ष ध्यानी उराँव, वडा ३ का वडाध्यक्ष सुलेमान मञ्सुरी, वडा ४ का वडाध्यक्ष इसराईल मियाँ, वडा ५ का वडाध्यक्ष साह जमाल, वडा ६ का वडाध्यक्ष जुडिलाल कोडोकीया, वडा ७ का वडाध्यक्ष लालदेव सदा र वडा ८ का वडाध्यक्ष बलरामकुमार क्षेत्री रहनुभएको छ ।

 

सम्मानित १६ जनालाई इन्सेक र समूहले दोसल्ला तथा सम्मानपत्रका साथ सम्मानित गरिएको समूहका सचिव विष्णुकुमार यादवले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष अंसारी, उपाध्यक्ष यादवसहित सम्मानितलाई राष्ट्रिय मानव अधिकार आयोग १ नम्बर प्रदेश कार्यालय प्रमुख नितु गडतौला, इन्सेक प्रदेश प्रमुख सोमराज थापासहितले सम्मान गर्नुभएको थियो ।

 

सम्मान कार्यक्रममा गैरसरकारी संस्था माहासंघ प्रदेश १ का अध्यक्ष लखनलाल साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खानाल, पूर्व उपाध्यक्ष बिनोद सुवेदी, इन्दिरा भट्टराई, पूर्व सचिव नवराज कट्टेल, महासंघ सुनसरी सदस्य मिकाईल आलम,नेपाल टाइम लाइन न्युजका प्रमुख प्रबन्धक निर्देशक रबिन्द्र कुमार यादव, गणेश यादव मुनाफ हसन मानव अधिकार समूहका उपाध्यक्ष श्याम खंग, सहसचिव रिना मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल  सहित सदस्यहरू  रहनुभएको थियो ।

Previous Post

सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

Next Post

असार १ गते देखि आइतबारको साप्ताहिक विदा खारेज गर्ने सरकार निर्णय

Next Post
दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

असार १ गते देखि आइतबारको साप्ताहिक विदा खारेज गर्ने सरकार निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana