Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने

by नेपाल टाइमलाइन न्यूज
June 6, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सुनसरी जिससमा गठबन्धनले तालमेल गर्ने
9
SHARES
Share on FacebookShare on Twitter

 

सुनसरी । जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दलहरुले सुनसरीमा तालमेल गर्ने भएका छन् । जिल्ला समन्वय समिति निर्वाचनको लागि सुनसरीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले तालमेल गर्ने निर्णय गरेको हो ।

 

आइतबार नेपाली काँग्रेस सुनसरीको पार्टी कार्यालयमा जिल्ला सभापति केदार भण्डारीको अध्यक्षता दलहरूबीच संयुक्त बैठक बसेर जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले जिल्ला समन्वय समिति निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय लिएको हो ।

 

बैठकले सहमति अनुसार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई १-१ जना महिला र नेपाली काँग्रेसलाई प्रमुख/उपप्रमुख सहित सदस्यहरु दिने निर्णय भएको हो ।

 

निर्णयमा नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, नेकपा माओवादी केन्द्र सुरुमाका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु), नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोबिन्द निराैला, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष भगिरथ खत्वे हस्ताक्षर गरेका छन् ।

 

जिल्लामा नेपाली काङ्ग्रेसका ७ जना प्रमुख र ५ जना उपप्रमुख छन् । त्यस्तै, दोस्रो दल नेकपा एमालेको ३ जना प्रमुख र ६ जना उपप्रमुख छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका १ जना उपप्रमुख, जसपका १ जना प्रमुख र स्वतन्त्रका १ जना प्रमुख छन् ।

Previous Post

कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा

Next Post

कोशीका जनप्रतिनिधिलाई सम्मान

Next Post
कोशीका जनप्रतिनिधिलाई सम्मान

कोशीका जनप्रतिनिधिलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana